मोहनको सानी सानीमा कविता

काठमाडौं । गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ को भिडियो सार्वजनिक भएको छ । आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।

भिडियोमा कविता नेपाली र टिम कार्टुन समूह फिचर्ड छ्न । पछिल्लो समय अभिनय र नृत्यमा रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।