विजयको तिमीलाई नै खोजिरहन्छ मन

काठमाडौं । गायक विजय विष्टको नयाँ गीत ‘तिमीलाई नै खोजिरहन्छ मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा विजय र उमेश विकको शब्द तथा विजयकै संगीत छ । स्वरमा विजयलाई बन्दना जिमोमिनले साथ दिएकी छन् । गीतमा निरज श्रेष्ठको संगीत संयोजन छ ।

भिडियोमा मेरी लिम्बु र गायक विजय फिचर्ड छन् । भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । गीत जाना म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।