गरिबीमा गरिबी पीडा

काठमाडौं । गायक मित्र केसी र गायिका गरिमा घिमिरेको स्वरमा रहेको ‘गरिबी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मित्रकै शब्द तथा संगीत छ । भिडियो ह्वाइटपिंगन इन्टरटेन्टमेन्टमार्फत सार्वजनिक भएको हो

निमा रायको निर्देशन रहेको भिडियोमा राजकुमार महर्जन, सुयासी कार्की, प्रशंसा महर्जन, केशव आचार्य, रविन बस्याल, प्रकृति प्रश्नाको अभिनय रहेको छ । राजकुमार महर्जन निर्माता रहेको भिडियोमा स्वरुप थापाको छायांकन र राया प्रोडक्सनको सम्पादन छ ।