Author - चित्रलहर

मुहुर्तसँगै छायांकनमा काजी

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’को मुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । फिल्मको...

५० लाख बजेटमा खिचियो माइतीघरको शीर्ष गीत

काठमाडौं । आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शीर्ष गीतको छायांकन सकिएको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार बाग्लुङमा ११ दिन...

फिमेल भर्सनमा हासी हासी लजाउने

काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ । टिकटक...

छायाँछवि पुरस्कार र छायाँछबि तीज नारी सम्मानको घोषणा

काठमाडौ । छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना...

तिज म्युजिक अवार्डमा लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान

काठमाडौँ । यो वर्ष तीजको अवसरमा बजारमा आएका १५० भन्दा बढी गीतलाई समेटेर बिहीबार काठमाडौँमा ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ आयोजना गरियो । समारोहमा...

आज–०६ भाद्र २०८२ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जग्गा जमिनको समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मित्रहरूबाट सहयोग पाइएला। आकस्मिक धन खर्च...

सकम्बरीबाट जीवनको पुनरागमन

काठमाडौं । एक समय नेपाली फिल्ममा ‘रोमान्टिक हिरो’को छवि बनाएका अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्म ‘सकम्बरी’मार्फत अभिनयमा फर्किने भएका छन् । फिल्मसम्बन्धी...

आज–०५ भाद्र २०८२ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। विवादास्पद जिम्मेदारी वहन गर्नुपर्ला। सभा समारोहमा र इन्टरभ्यु आदिमा छिट्टै...

भारतमा निखिलको आचार्य

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती ‘आचार्य’को छायांकनका लागि भारत गएका छन् । निखिलसहित फिल्मको निर्माण टिम मंगलबार काठमाडौँबाट पश्चिम बंगाल गएको हो...

मुहूर्तसँगै छायांकनमा गोबर गणेश

काठमाडौँ । फिल्म ‘गोबर गणेश’को छायांकन सुरु भएको छ । काठमाडौँको म्हेपी मन्दिरमा मंगलबार मुहूर्त गरेसँगै फिल्म छायांकनमा गएको हो । मुहूर्तमा केदार घिमिरे...

आज–०४ भाद्र २०८२ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिद्वन्दीहरूलाई पछाडि पार्न सफल भइनेछ। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्।...

आज–०३ भाद्र २०८२ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। माननीय जनहरूको सहयोग लक्ष्य प्राप्तिमा सहायक हुनेछ। परिवारमा साना भाइबहिनीहरूबाट सहायता...

आज–०२ भाद्र २०८२ सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य...

आज–०१ भाद्र २०८२ आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्।...

३६ को आँकडा पोस्टरमा रेखा र पुजा

काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मुख्य भूमिकामा रहेका...

कहाँ गयौ तिमी घोषणा

काठमाडौं । फिल्म ‘कहाँ गयौ तिमी‘ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण...