Author - चित्रलहर

अन्जु र पदमको तिमीसँगै

काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘तिमीसँगै’ बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको गीतमा गायिका श्रेष्ठ र गायक पदम लुहारको स्वर छ ।...

यश कुमारको आँखा बन्द गरेर

काठमाडौं । गायक यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’ सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनि निधन र...

थाइल्यान्ड, सिंगापुर र मलेसियामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

काठमाडौं । क्वालिटी फिल्मस्को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका...

खुस्माको सुखद ओपनिङ

काठमाडौं । संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । फिल्मले हाउसफूल सुरुवात गरेपछि...

बेहुली फ्रम मेघौली ट्रेलरः स्वस्तिमालाई बेहुला भेट्टाउनै मुस्किल

काठमाडौं । यही असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा सार्वजनिक ३ मिनेट १७...

छक्का पन्जा ५ को ब्रेकअपमा आरोप प्रत्यारोप

काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ । गीतमा...

आज–०३ आश्विन २०८१ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित...

प्रहरीको कथामा एक कदम

काठमाडौं । राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण...

नाटक महोत्सवमा इलामको घरजम उत्कृष्ट

काठमाडौं । राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाईएको छ। बुधवार उनको...

द स्कुल वाललाई रसियामा अवार्ड

काठमाडौं । नेपाली सर्ट फिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाइनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो...

जितु र नीतिः ज्वाइँ साबका हट केक

काठमाडौं । यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह फिल्मवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् । फिल्ममा...

खुस्मा प्रिमियरमा कसले के भने ?

काठमाडौं । असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने फिल्म खुस्माले मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा आयोजना गरेको प्रिमियरमा तारिफ पाएको छ ।...

आज–०२ आश्विन २०८१ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । वृष...

हामी छौं ट्रेलरमा वास्तविक कथा

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख...

काठमाण्डु शहरमा काठमाडौंको माया

काठमाडौं । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा काठमाडौं सहरलाई समर्पित गरिएको गीतमा...