Category - नेपाली फिल्म

पौष २० बाट छायांकनमा जन्ते बाख्रो

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘जन्ते बाख्रो’को मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गर्दै पौष २०...

रंगी पोस्टरमा कलाकारको खुशी

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म...

क्रिकेटर विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) बाट चर्चामा आएका क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन्। एनपीएलमा...

दुखी आत्माको जापान अधिकार विक्री

काठमाडौ । फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको जापान वितरण...

नयाँवर्षको छेकोमा नरसिंहाः अवतार

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म ‘नरसिंहाः अवतार’ नयाँवर्षको छेको पारेर आगामी चैत २९ गते प्रदर्शनमा आउने भएको छ । एक्सन र सोसल...

एक्टर ट्रेलरमा प्रेम र द्वन्द्व

काठमाडौं । आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म ‘एक्टर’को ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स...

टिजरमा श्री बुकुरोः द होम कलिङ

काठमाडौं । निर्देशक सुदीप भुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका...

सेभेन सिजले किन्यो लाज शरणमको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार

काठमाडौं । सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको नेपाली फिल्म ‘लाज शरणमको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । शिवरात्रीको अवसर पारेर आगामी...

जुना फस्टलुकमा अस्मिता

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते...

रंगीको जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना...

अमेरिकामा एकसाथ तीन कार्यक्रम

काठमाडौं । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब...

दयाहाङ भन्छन्– कार्साङमा म जिम्मेवार अभिभावक

काठमाडौं । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप हो, धेरै फिल्म खेल्छन् । हरेक महिनाजसो उनका फिल्म प्रदर्शनमा आउँछन् । हरेक महिना मात्रै होइन, एकै दिन दयाहाङ...

एक्लो पोस्टरमा जेमी र कविता

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका दुई मुख्य पात्रको क्यारेक्टर...

फागु पूर्णिमामा आउट लः दफा २१९

काठमाडौं । असोजको ३ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब फागु पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर...

सिगरेटलाई उत्कृष्ट फिल्म अवार्ड

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । ५८ जना फिल्मका विद्यार्थी तथा फिल्मकर्मीहरुको सहभागिता रहेको यस...

ऋषिको माग्ने राजामा मिस पबी

काठमाडौं । टिकटकर तथा मोडल मिस पबीले फिल्म ‘माग्ने राजा’ अनुबन्धित भएकी छन् । ऋषि लामिछानेको निर्देशन रहने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा शिवाकोटी...