Tag - Arjun Adhikari

अञ्जलीको मायाको मिटर नाप्दै निराजन

काठमाडौं । गायक लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द÷सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको...

चौतारीको बरमा सन्दीप–समीक्षाको मायापिरती

काठमाडौं । युरोपमा रहेका गायक सन्तोष अधिकारीको ‘चौतारीको बर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्तोषकै स्वर रहेको गीतमा दीपक शर्माको संगीत र सुमन...

के गर्लिन बिन्दु परियार

काठमाडौं । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ गीतको लोकप्रियतासंगै गायिका बिन्दु परियार पाश्र्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’...

समिम र उकुशा एकअर्काको सहारा

काठमाडौं । गायक सुमन केसी र गायिका दीपा लामाको स्वरमा रहेको गीत ‘तिम्रो सहारा’को भिडियो सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा शंकर थापाको...

किन तनावमा राजेश हमाल ?

काठमाडौं । अभिनेता राजेश हमालले अभिनय गरेको म्युजिक भिडियो ‘व्यर्थै रहेछ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लोकराज अधिकारीको शब्द, लक्ष्मण शेषको...

कविता भेट्दा रसाए निराजन

काठमाडौं । गायक भुसन राईले ‘मरुभुमी’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा गायककै शब्द, स्वर र संगीत छ । गीतमा गायकले युवतीको प्रवेशपछि मरुभुमिले पानी पाए...

हे गोरीमा बुगीवुगी कविताको छमछमी

काठमाडौं । रियालिटी शो बुगीवुगीकी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर...

कालीकोटेको जालैमामा द वाइल्ड रिपर्स

काठमाडौं । भारतमा समेत ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो...

सारासँग निराजनले लगाए यस्तो माया

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा रहेको रोमान्टिक गीत ‘माया लगाइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापाको स्वर र संगीत छ । गीतमा उदयराज...

प्रियंकासँग रोमान्टिक बने डाक्टर विक्रान्त

काठमाडौं । पेशाले अर्थोपेडिक सर्जन डाक्टर विक्रान्त मेहता फुसर्दको समयमा सांगीतिक माहौलमा निकै रमाउँछन् । डाक्टरी पेशासँगै गायनमा पनि रुची राख्ने उनी गीत...

अम्बिकाको आदतमा पल र सन्ध्या रोमान्स

काठमाडौं । प्रेम दिवसको मौका पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दको ‘आदत’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छन् । गायक सुमन केसीको स्वरमा सजिएको...

बिन्दुको गीतमा प्रियंकाको ठुमका

काठमाडौं । फिल्मको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए’ बोलको...