Tag - Fashion

८ बालबालिकालाई लिटिल मिष्टर एण्ड मिस उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘लिटिल मिष्टर एण्ड मिस २०१९’ मा ८ विजेता छानिएका छन् । विभिन्न उमेर समूह गरेर मोक्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम...

महालक्ष्मीस्थानमा मिस नेवा प्रतिस्पर्धीको धर्मकर्म

काठमाडौं । चौधौं संस्करणको ‘एनटिसी मिस नेवाः–११३९’ को प्रशिक्षणमा सहभागी प्रतिस्पर्धीले प्रशिक्षणको पहिलो दिन लाखबत्ती बालेका छन् । नेप्लीज फेसन होमले आयोजना...

आठौं एसएलसी प्रिन्सेजको खोजी

काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल कार्यक्रम गर्दै आएको सिजन मिडियाले एसइई परिक्षा दिएर...

वीरविक्रम २ हेर्न ब्युटिसियनलाई वर्षाको निम्तो

काठमाडौं । आगामी जेठ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीरविक्रम २’को प्रमोसनमा व्यस्त नायिका वर्षा शिवाकोटीले गत शनिबार लगनखेलस्थित लेडिज पार्लरको शुभारम्भ गरेकी छ ।...

अनुश्का नयाँ मिस नेपाल

काठमाडौं । अष्ट्रेलियामा खाईपाइ आएको जागिर छोडेर नेपाल आएकी अनुश्का श्रेष्ठले यो वर्षको मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार राती काठमाडौंको...

सुपर मममा ३० आमाको प्रतिस्पर्धा

काठमाडौं । गृहिणी जीवन बिताइरहेका आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा ‘द सुपर मम’ नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । नेपालमै...

नेसनल आइकन देवीलाई कार उपहार

काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् ।  जमलस्थित...

मिस नेशनल आइकनले देखाए प्रतिभा

काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’का प्रतियोगीले आ–आफ्नो कला प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत प्रतियोगीहरुले प्रतिभा देखाएका हुन् । ब्राइट...

ड्रेस टु इम्प्रेसमा सोनीको पहिरन उत्कृष्ट

काठमाडौं । गत मंगलबार साँझ बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवायुवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए ।...

कीर्तिपुरकी रेश्मा मिस नेपाल पिस

काठमाडौंं । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज...

अनु सातौं जुनियर ब्याटल

काठमाडौं । सातौ जुनियर ब्याटल–२०१९को उपाधि तोरन स्कुलका अनु भन्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा अबेरसाँझसम्म आयोजना गरेको सो...

आइआइएफटीमा ६५ डिजाइनर प्रतिष्पर्धी

काठमाडौं । बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । ६...

दुलही ब्युटीमा आनन्दको कैची

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता...

सरु नयाँ ब्युटिसियन ट्यालेन्ट नेपाल

काठमाडौं । आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पादै ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को उपाधि भक्तपुरकी सरु जोशीले जितेकी छिन् । उनले मोस्ट स्मार्टको उपाधि...

मिस नेशनल आइकनमा १६ प्रतियोगी

काठमाडौं । पहिलो संस्करणको प्रतियोगितामै विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसन...

अदितीलाई भारतमा सफलता

काठमाडौं । भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपाली प्रतियोगी अदिती अधिकारीले सफलता हात पारेकी छन् । नेपालको...