Tag - Fashion

सन्ध्या सुपर प्लस साइज मोडल

काठमाडौं । राष्ट्रिय नाचघरमा सम्पन्न दोस्रो संस्करणको ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को उपाधि सन्ध्या केसीले जितेकी छन् । उनले शीर्ष ताजसँगै ५० हजार रुपैंयाँ...

क्रिस्टिना र स्टेला नेशनल किड्स

काठमाडौं । ‘नेशनल किड्स अफ द ईयार–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्का र जुनियर तर्फको अवार्ड स्टेला शाहले जितेका छन् । दुबैले आगामी जुनमा सिंगापुरमा...

रविना बनिन् मोटी सुन्दरी

काठमाडौं । नेपालमै पहिलो पटक सिद्धि मिडियाले आयोजना गरेको ‘मिस चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन् । २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि...

शिक्षिका छिरिङ मिसेस नेपाल टुरिजम

काठमाडौं । स्टार वन इन्टरटेनमेन्टले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल टुरिजम २०१९’ को उपाधि छिरिङ डोल्मा शेर्पाले...

विवेश बने प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल

काठमाडौं । सन् २०१९ को ‘प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९’ को उपाधि विवेश श्रेष्ठले जितेका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उपाधि...

नेरिस्का, अभिनभ र सोनितलाई उपाधि

काठमाडौं । ‘लिटिल स्टार अफ द इयर २०१९’को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित...

सनिशा नयाँ मिस लिटिल नेवाः

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छिन् । शनिवार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको ग्राण्ड...

मिस लिटिल नेवाको प्रतिभा

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गरिरहेको ‘मिस लिटिल नेवाः ११३९’ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । शनिवार...

उत्कृष्ट फेशन डिजाइनरको खोजी

काठमाडौं । नेपाली फेसन डिजाइनरका सृजना अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’...

तस्बिरमा फेसियल हाउस वार्षिकोत्सव

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा...

निलडेभिडलाई एसिया प्राइड अवार्ड

काठमाडौं । हेयर स्टाइलिष्ट निल डेभिड कटुवाल भारतमा पुरस्कृत भएका छन् । निल एन्टी करप्सन फाउन्डेशन भारतले नयाँ दिल्लीस्थित कर्नाल हरियाना विवान रिसोर्टमा आयोजना...

चन्दालाई आफ्नै तस्बिर उपहार

काठमाडौं । सिगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’ मा ‘मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८’ को उपाधि चुमेकी चन्दा थापा...

क्यालेन्डर युएसएमा १२ सुन्दरी

काठमाडौं । अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा...

कोरियामा नेपाली मोडललाई सफलता

काठमाडौं । कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपाललाई सफलता हात परेको छ । कार्यक्रममा विक्रम आदित्य...

स्वस्तिका तेस्रो नेपाल्स नेक्स्ट सुपर मोडल

काठमाडौं । तेस्रो संस्करणको नेपाल्स नेक्स सुपर मोडल २०१८ को उपाधि भक्तपुरकी स्वस्तिका प्रधानले जितेकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै स्वस्तिकाले उपाधि...

फरक फेशनमा नमूना कलेजको ग्राजुएसन

काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुले गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा ‘अभूतपूर्व परिकल्पना’ शीर्षकमा आफ्ना डिजाइन...