Tag - Kabita Nepali

शोले फ्लेभरमा मै नाची दिन्छु

काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार...

कवितासँग पुष्पको बैमानी

काठमाडौं । गायक पेम्बा लामाको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । दीपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रहेको गीतको भिडियोमा पुष्प खड्का र कविता नेपाली...

नेपालसँगै विश्वभर एकसाथ सायरा

काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका...

कविता बनिन् आर्यनको सायरा

काठमाडौं । नेपाली र भारतीय निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको फिल्ममा बलिउड...

बोतलको बिर्कोमा सुनिए मिका सिंह

काठमाडौं । भारतका प्रख्यात गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सोमवार राजधानीमा सार्वजनिक...

कविताको ज्यानको खबर सोध्दै दिलीप

काठमाडौं । अभिनेता दिलीप रायमाझी र नृत्यांगना तथा मोडल कविता नेपालीको अभिनय रहेको ‘के छ ज्यानलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक हेमन्त कान्छा र...

ट्रेन्डिङमा प्रकाश र अनिताको फुटेका चुरा

काठमाडौं । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीत ‘फुटेका चुरा’को भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको नं तीनमा आएको छ ।...

पुष्प र चक्रको निरमाया बनिन् कविता

काठमाडौं । नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ । अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको यस गीत मंगलबार राजधानीमा एक कार्यक्रमका बिच...

गुणराजको कहाँ हल्ला धेरै भो

काठमाडौं । गायक गुणराज श्रेष्ठको नयाँ गीत ‘हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार बि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज...

मोहनको सानी सानीमा कविता

काठमाडौं । गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ को भिडियो सार्वजनिक भएको छ । आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत...

डीपीको निरमाया २ मा बले र कविताको मस्ती

काठमाडौं । ‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार डश म्युजिक नेपाल नामक युट्युब च्यानलमार्फत् उक्त गीत...

कविता र मोनिकालाई के सुनाउँदैछन् प्रेम ?

काठमाडौं । आगामी मंसीर १३ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘प्रेम संसार’ को दोस्रो गित ‘सुन सुन चम्पा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बुगी वुगी बिजेता कविता...

शैलेन्द्रका कानैमा ढुंग्री कुरा

काठमाडौं । गीतकार शैलेन्द्र शरद (खनाल ) को नयाँ गीत ‘कानैमा ढुंग्री’को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मिता दाहालको स्वर रहेको गीतमा गैरे सुरेशको संगीत छ ।...

कविता भेट्दा रसाए निराजन

काठमाडौं । गायक भुसन राईले ‘मरुभुमी’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा गायककै शब्द, स्वर र संगीत छ । गीतमा गायकले युवतीको प्रवेशपछि मरुभुमिले पानी पाए...

कविता र दिव्यको खस्यौली

काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय...

मल्लिकाका लागि मर्ने को को ?

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘लाखौं छन्’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मल्लिकाले आफ्ना लागि मर्ने लाखौं केटाहरु रहेको उल्लेख गरेकी...