Category - नेपाली फिल्म

इन्स्टाको ब्राण्ड एम्बासडरमा नम्रता

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड एम्बास्डरमा...

ट्रेलरमा मानिस ठूलो दिलले हुन्छ

काठमाडौं । फिचर फिल्मको लम्बाईमा संवादसहित निर्माण भएको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच...

शुक्रबारदेखि बेलायतमा गोर्खाः बिनिथ द ब्रेभरी

काठमाडौं । नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई अर्थात् भोलिबाट...

चितवनमा लाखेको प्रिमियर शो

चितवन । सस्पेन्स र थ्रीलपूर्ण फिल्म ‘लाखे’ को चितवनमा प्रिमियर शो हुने भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चितवनमा लक्की मिडिया...

प्रेमगन्ज ट्रेलरमा दुई पुस्ताको प्रेमगाथा

काठमाडौँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक...

झिँगेदाउको लिरिकल ईश्वरसँग पनि

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिँगेदाउ’को दोस्रो लिरिकल गीत ’ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्मका चल–अचल दृश्य समावेश...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी...

सहरका डिजिटल स्क्रिनमा म ट्रेलर

काठमाडौं । आम दर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ । जसका लागि काठमाडौका मुख्य चोकमा व्यावसायिक...

युरोपका सहरमा प्रेमगन्ज

काठमाडौं । फिल्म ‘प्रेमगन्ज’ जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्मलाई जर्मनीस्थित लोकाख फिलम इन्टरटेनमेन्टले युरोपमा प्रदर्शनको...

यस्तो छ सम्झना बिर्सनाको व्यापार

काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । निमेष प्रधान निर्देशित फिल्म गत शुक्रबार अर्थात ३१ असारदेखि देशव्यापी...

माइकल अधिकारी ट्रेलरमा सृष्टिको पीडा

काठमाडौं । सौगात मल्ल र श्रृष्टि श्रेष्ठको अभिनय रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । रञ्जित रौनियारको निर्देशन रहेको फिल्मको ट्रेलरमा...

प्रकाश ट्रेलरमा आशा र निराशा

काठमाडौं । निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने ट्रेलरमा सरकारी स्कूलको शिक्षक बन्न...

प्रचारप्रसार दौडाहामा प्रेमगीत ३

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले प्रमोशनको काम सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी असोज ७ गतेबाट फिल्म रिलिज हुने भएकाले त्यसकै...

अमेरिकी र भारतीय महोत्सवमा सहायक श्रीमान

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनौट भएको छ । अमेरिकाको...

कृष्ण लीला ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा...

टिजरमा आयो परदेशी २

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ असोज १४ मा रिलिज हुने भएको छ । फिल्म युनिटले शुक्रबार टिजर सार्वजनिक गरेसँगै रिलिज मितिबारे पनि जानकारी...