Category - नेपाली फिल्म

युट्युब ट्रेन्डिङमा बिना स्वादैको

काठमाडौं । आगामी चैत्र २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । फिल्मको १० दिन अगाडी सार्वजनिक यो...

मितज्यूमा तेरिया अनुबन्धित

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय...

कृषा भन्छिन्–मासलाई हलमा ल्याउन पिताम्बर बनाएँ

काठमाडौं । निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म...

कर्माकी सरल उपासना

काठमाडौं । फिल्म ‘कर्मा’की नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । लुक्समा...

तीन अभिनेत्रीद्वारा भिभाचीको शुभारम्भ

ललितपुर । छाला तथा कपाल सम्बन्धी समस्यामा सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि...

राम नाम सत्यमा विराज

काठमाडौं । फिल्म ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि स्थगित...

लाज शरणम् हेरेपछि बालेन–‘लास्टै मजा आयो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ हेरेर फिल्मका कलाकार सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । बालेनले...

झिल्को टिजरः मोबाइल लतको असर

काठमाडौं । फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल...

आउटलः दफा २१९ बारे के भन्छन् निर्माता र निर्देशक

काठमाडौं । यही बिहिबार फागुपूर्णिमाको दिनबाट नयाँ फिल्म ‘आउटलः दफा २१९’ रिलिजमा आउँदैछ । यो फिल्ममा विक्की महर्जनको निर्देशन र अमित अग्रहरिको निर्माण छ ।...

जेठ २ मा हेल्लो काशीराम

काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’ को फस्टलुक पोस्टर र प्रदर्शन सार्वजनिक भएको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ । पोस्टरमा...

प्रदीपको जन्मदिनमा पिताम्बरको दोस्रो टिजर

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको...

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६...

रवि ओड भन्छन्–तराईको क्यारेक्टरमा अभिनय गर्न चाहन्छु

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल २’का विजेता रवि ओड फिल्म ‘द्रौपदी’मार्फत अभिनयमा डेब्यू गर्दैछन् । आगामी चैत ८ गते रिलिज हुने यो फिल्मका लागि रवि...

राजागंजको इन्द्रेणीमा मधेश पहाडको विभेद

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रवेश मल्लिकको संगीत तथा धिरेन्द्र प्रेमर्शीको शब्द...

ब्रिटिस फिल्म कामामा टङ्क

काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि...

आउटलः दफा २१९ को अन्धो कानुन

काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ ।...