Category - गीत/संगीत

म्यूजिक खबर म्यूजिक अवार्ड २०८१को मनोनयन सार्वजनिक

काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट...

नेपाल आइडल विजेता करणको सांगीतिक सम्झना

काठमाडौं । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ । स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन् ।...

क–कसले जिते राष्ट्रिय समावेशी म्युजिक अवार्ड

काठमाडौं । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा...

प्रशेषलाई भ्वाइस अफ नेपालको उपाधि

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम खेम...

दुर्गेशसँग दुश्मनमा नाँच्दै नोरा

काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था...

माण्डवी र मधुसुधनको तारा मागे तारा दिउँला

काठमाडौं । गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका गायक मधुसुधन ओली र चर्चित गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको लोकाधुनिक गीत ‘तारा मागे तारा दिउँला, जून मागे...

फिल्म निर्माण गर्दै दीपक लिम्बु

काठमाडौं । प्रथम ‘नेपाली तारा’ दीपक लिम्बु नेपाली सुगम संगीत र पाश्र्व गायनमा चिनाइरहनु पर्ने नाम होइन । कुनै समय पाश्र्व गायनसँगै सुगम संगीतमा व्यस्त यी गायक...

सर्वनाशले ल्याए के भाको

काठमाडौँ । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा...

कृष्ण र सुनिलाको बुद्धभूमि

काठमाडौं । राष्ट्रियभावले ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ । गायिका सुनिला गुरुङको प्रस्तुतिमा रहेको गीत बुद्धिभूमिमा गायक कृष्ण केसी र सुनिला गुरुङको...

अमितको मायाको आभाष

काठमाडौं । गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त...

यस्तो छ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को मनोनयन

काठमाडौँ । पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा यो हुने यो अवार्डमा...

एसइई डान्स च्याम्पियनसिप विजेतालाई छात्रवृत्ति र एक लाख

काठमाडौं । हालै एसइई दिएर बसेका छात्र छात्राहरूका लागि बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनको आयोजनामा छैटौँ संस्करणको ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ को...

भदौ १७ मा दीपक लिम्बु स्वर्णिम साँझ

काठमाडौं । प्रथम ‘नेपाली तारा’ तथा गायक दीपक लिम्बु आगामी भदौ १७ गते सांगीतिक करियरकै पहिलो स्वर्णिम साँझ ‘दीपक लिम्बु स्वर्णिम साँझ’मा गुञ्जिने भएका छन् । ओएस...

करणको कन्सर्टमा रमाए अष्ट्रेलियाका नेपाली

काठमाडौं । गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा छन् । द भ्वाइस अफ नेपाल सिजन ४ विजेतासमेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा...

विनोदले ल्याए बैमानी

काठमाडौं । गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । गायक शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन...

आठ स्रष्टालाई राष्ट्रिय प्रज्ञा–पुरस्कार

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार(२०८१’ घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट...