काठमाडौं । हङकङस्थित वान चाइको क्वीन एलिजावेथ स्टेडियम हलमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ सम्पन्न भएको छ । आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति र मिस नेपाल हङकङ तथा...
Category - गीत/संगीत
पैसा कि बैसमा जीवन र लक्ष्मी
काठमाडौ । गायक हसन राई र गायिका तथा द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसा कि बैस’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत लुङ्टो...
ब्वाइफ्रेन्ड खौज्दै एलिना र मिस पवी
काठमाडौं । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत÷एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव...
मञ्जु र सागरको सोल्टिनी तिम्रै माया
काठमाडौं । मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक भएको छ । गोविन्द अनेको शब्द रचना र राकेश शोनीको सङ्गीतरएरेञ्ज रहेको यो...
भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ हुने
भक्तपुर । गायक दीप श्रेष्ठको एकल साङ्गीतिक साँझ भक्तपुरमा हुने भएको छ । आइतबार भक्तपुरमा भक्तपुर साङ्गीतिक समाज र चेम्बर अफ कमर्सले आयोजना गरेको पत्रकार...
आशीर्वादको सांगीतिक ओ प्रियसी
काठमाडौं । क्यानडामा लामो समयदेखि बसोबास गर्दै आएका गायक आशीर्वाद सुवेदीले आफ्नो नयाँ गीत “ओ प्रियसी” सार्वजनिक गरेका छन् । सुवेदी नेपाली संगीत, कला र संस्कृति...
प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन् । विश्वका विभिन्न...
सुस्मिताले ल्याइन कुलमान फालेर
काठमाडौं। गायिका सुस्मिता स्याङतानको स्वरमा कुलमानलाई फालेर बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने व्यक्तित्व...
इसा अन्तर्राष्ट्रिय अवार्डको दुई विधामा लोकराज मनोनयन
काठमाडौँ । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई...
हरिभक्तको मलाई हार्न दिँदैन
काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजिनिक भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिन सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु पन्त र...
यी हुन् विन्ध्यवासिनी म्यूजिक अवार्ड विजेता
काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी...
टीकाको गीतिसंग्रह माटोको सुगन्ध सार्वजनिक
काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘माटोको सुगन्ध’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा बिहीबार सङ्घकै सभाहलमा एक विशेष समारोहबीच...
हङकङवासी नेपालीलाई इसाराले हँसाउने
काठमाडौ । गणेश ईसारा हास्य क्षेत्रमा पृथक पहिचान बनाई सकेका कलाकार हुन् । नाम गणेश इसारा, दीन दुखीको साहरा भने झै उनी कलाकारिताबाट आर्जेको आर्थिक रकम दीन दुखी...
माया सोध्दै आकाश र उगेन
काठमाडौं । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । आज काठमाडौँको जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा...
श्रृंखलाले ल्याइन् छैन हो छैन
काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ। गायिका शशि रावलको शब्द र संगीत रहेको उक्त गीतको लिरिकल भिडियो गायिका जोशीले आफ्नै...
राधिकाको सांगीतिक फूल फूल्यो फक्रियो
काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ । तारा अधिकारीको स्वर रहेको गीतमा दीपक शर्माको संगीत र...


