Tag - Alisha Rai

विक्रान्त यसकारण मेलिनाको नक्कले

काठमाडौं । मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक...

फरक गेटअपमा सानीका पल–एलिशा

काठमाडौं । नायक पल शाह र मोडल एलिशा राईद्वारा अभिनित ‘सानी’ गीतको भिडियो सार्वजनिक भएको छ । हाल अमेरिका बसोबास गरिरहेका गायक सुदन गैरेको स्वर तथा संगीत रहेको...

फुर्वाको गीतमा रिसाइन् अलिसा

काठमाडौं । गायक फुर्वा तामाङको आवाजमा रहेको झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी...

एलिशाले जलाइन् पलको दिल

काठमाडौं । मिलन खलिङ राईको स्वररहेको नयाँ गीत ुदिलै यो जलाईुको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी एन्जलको शब्द तथा दिपेन्द्र थिङको...

साइली र माइलीले छोड्दा सडकमा आए सन्दिप

काठमाडौं । गायक मधु क्षेत्री र उदितनारायण झाले गाएको चर्चित ‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र’को नयाँ रिमेक भर्सनको भिडियो सार्वजनिक भएको छ...

गोविन्दसँग मेलिनाको आना सुक्का कुरा

काठमाडौं । गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङको स्वर रहेको ‘आना सुक्का’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बुको संगीत र रामजन सुब्बाको...

अलिशा देख्दा सुसान्तले सम्झे निरमाया

काठमाडौं । गायक समीर मोक्तानको स्वरमा रहेको ‘निरमाया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भारतिय रियालिटी सो डिआईडीका नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त...

एलिशाको मखमली चोलीमा पुष्पको प्रेम

काठमाडौं । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक भएको छ । सुमन केसी र मेलिना राईको स्वरमा सजिएको गीतको भिडियोमा पुष्प खड्का र एलिशा राईको...

र्याडको भन सानुमा एलिशा–निराजन रोमान्स

काठमाडौ । अष्ट्रेलियामा रहेका चार नेपाली संगीतकर्मीहरूको ब्याण्ड ‘र्याड स्टुडियो’ले ‘भन सानु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । नेपालमै छायांकन गरिएको...

बुनुले ल्याइन झिमझिम परेलीमाको रिमेक भर्सन

काठमाडौ । पुरानी गायिका बुनु श्रेष्ठले सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन् । एक दशकअघि नै लोकप्रिय भएको आफ्नै गीतलाई गायिका श्रेष्ठले रि–रेकर्ड गरेर दर्शक...

सानको भिडियोमा रोमान्टिक सुजन–एलिसा

काठमाडौं । बुधबार पर्ने भ्यालेन्टाइन डेलाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत र...

सञ्जीवको नाइ मलाई थाहा छैनमा दुई करोड दर्शक

काठमाडौं । गायक सञ्जीव पराजुलीको एल्बम ‘सँगसँगै’मा समेटिएको गीत ‘नाइ मलाई थाहा छैन’ले युट्युबमा दुई करोड बढी दर्शक पाएको छ । एकनारायण भण्डारीको शब्दमा सञ्जीव र...

इलामे विमललाई एलिसाको रुपको झट्का

काठमाडौं । इलामे गायक विमल गौतमको नयाँ गीत ‘रुपको झट्का’को भिडियो सार्वजनिक भएको छ । एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका गायक विमलको भिडियोमा मोडल एलिसा राई...