Tag - Bollywood

बाहुबलीका प्रभाषको अपत्यारिलो कमाई !

मुम्बई(एजेन्सी) । यो वर्षको बक्स अफिस तथ्यांकमा फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ले विश्वभरीबाट १७ सय करोड बढी कारोबार ग¥यो । यो फिल्म हिट हुनुमा फिल्मका प्रमुख...

कमाईमा शाहरुख भन्दा सलमान अब्बल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको एक्सन भरपूर फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबारबाट फिल्म हलमा आक्रामकका साथ प्रदर्शन भइरहेको छ । फिल्म हेरेका दर्शकले...

५७ सय स्क्रिनमा टाइगर जिन्दा हे

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र कैटरीना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबारबाट विश्वका ५७ सय थिएटरमा एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा...

भोजपुरी भाषामा बाहुबली, यी बन्नेछन् प्रभाष

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक एस एस राजमौली निर्देशनमा बनेको दुई संस्करणको फिल्म ‘बाहुबली’ले बक्स अफिसमा तहल्का नै मच्चायो । फिल्मको दोस्रो भाग ‘बाहुबलीः द...

बिल गेट्सले रुचाए अक्षयको ट्वाइलेट

मुम्बई(एजेन्सी) । सन् २०१७ बलिउड अभिनेता अक्षय कुमारका लागि निकै यादगार बन्यो । वर्षको सुरुवातमा उनले फिल्म ‘रुस्तम’का लागि राष्ट्रिय अवार्ड जिते । सन् २०१७ मा...

जुन फिल्ममा मनिषा रोजाईमा थिईनन्

मुम्बई । नेपालमा जन्मिएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले बलिउका केही फिल्ममा दमदार अभिनय गरेर आम दर्शकमा आफ्नो छाप छोडेकी छन् । आफ्नो गम्भीर अभिनयका कारण पनि...

शाहरुखलाई आमिरको अभिनय अफर

मुम्बई(एजेन्सी) । बलिउड मिष्टर परफेक्टसनिष्टका रुपमा परिचित आमिर खान सिद्धार्थ रोय कपुरको फिल्म ‘स्यालुट’मा नदेखिने निश्चित भएपछि बलिउड बादशाह शाहरुख खानले...

जंगली कुकुरसँग सलमानको द्वन्द्व

मुम्बई(एजेन्सी) । आगामी डिसेम्बर २२ मा रिलिज हुने फिल्म ‘टाइगर जिन्दा हे’लाई प्रतिक्षित एक्सन मनोरञ्जक फिल्मका रुपमा लिइएको छ । सलमान खान र कैटरीना कैफ दुवैले...

रहेनन् निर्देशक नीरज बोरा

मुम्बई (एजेन्सी) । भारतीय अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको बिहीबार मुम्बईमा निधन भएको छ । बोरा सन् २०१६ को अक्टोबरदेखि  मस्तिष्कघातका कारण कोमामा थिए । ...

अर्पाटमेन्टबाट निकालिइन् मल्लिका !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री मल्लिका शेरावतलाई हालैका दिनमा एउटा नराम्रो तनाव आइलागेको छ । हालका दिनमा उनी फ्रान्सको पेरिसमा प्रेमी सिरेल अग्जनफैन्ससँग...