Tag - Darpan Rai

प्रितम र जिग्मेले गाए हाम्रो माया

काठमाडौं । गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक...

प्रशंसासँग रोमान्टिक दर्पण

काठमाडौं । गीतकार दर्पण राईको नयाँ गीत माया यस्तो बनोस् हाम्रो’ को भिडियो सार्वजनिक भएको छ । मोडल तथा गायिका सम्झना राई र संगीतकार तथा गायक विक्रम राईको स्वर...

करोड क्लबमा तिमीले बाटो फेरयौ अरे २

काठमाडौं । दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोड क्लबमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे २’ करोड क्लबमा...

तिम्ले बाटो फेरेउले फेरियो दर्पणको बाटो

काठमाडौं । ‘तिम्ले बाटो फेरेऊ अरे’, यो चर्चित गीतसँगै अर्को गीत बन्यो ‘तिमीले खाएका कसम’ । जुन गीत ‘तिम्ले बाटो फेरेऊ अरे–२’का रुपमा ल्याइएको हो । यी दुवै गीत...

दर्पणको गीतमा सुनिइन् जिग्मे

काठमाडौं । गीतकार दर्पण राईको बहुचर्चित गीत ‘तिम्ले बाटो फेरेउ अरे’मार्फत चर्चामा आएकी बालगायिका जिग्मे छ्योकी घिसिङ फेरि यही गीतमा देखिएकी छन् । तर, यसपटक उनी...

दर्पणको किन दुख्छ मुटुको फिल डान्स

काठमाडौं । गीतकार दर्पण राईले नेपाली म्युजिक भिडियोमा नयाँ शैलीको प्रयोग गरेका छन् । दर्पणले आफ्नो सेन्टिमेन्टल गीत ‘यो मुुटु दुख्छ किन’मा र्चिर्चत डान्सर...

प्रेमिकासँग नजिकिँदा दर्पणको गुनासो

काठमाडौं । गीतकार दर्पण राईको महत्वकांक्षी गीत ‘नजिकिनु सजिलो थियो’को भिडियो सार्वजनिक भएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित सिरिज गीतका गीतकार दर्पणको...

सम्झनाको गीतमा नजिक हुँदाको पीडा

काठमाडौं । मोडल तथा गायिका सम्झना राईको आधुनिक सेन्टिमेन्टल गीत ‘नजिकिनु सजिलो थियो’ को भिडियो सार्वजनिक भएको छ । गीतलाई एमएमएस इन्टरटेनमेन्टको अफिसियल...

तिमीले बाटो फेर्यौंको सिक्वेलमा दर्पण

काठमाडौं । गीतकार दर्पण राईको हिट गीत ‘तिमीले बाटो फे¥यौं अरे’को दोश्रो पार्ट अर्थात ‘तिम्ले बाटो फे¥यौं अरे–२’ पनि आउने भएको छ । उक्त गीतको सिरीजका रुपमा...