Tag - Music

चार वर्षमा डीआरको १०८ विश्व रेकर्ड

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । चार वर्षको अवधिमा उनले गीतसंगीत र साहित्य क्षेत्रमार्फत उनले यो कीर्तिमान राखेका हुन् ।...

टुँडिखेलमा राष्ट्रिय लोक दोहोरी महोत्सव

काठमाडौं । यही चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंको ठूलो टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान...

संगीत घरका विद्यार्थीलाई पुरस्कार

काठमाडौं । ललितपुरमा रहेको सरु संगीत घरले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । घरले हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो ।...

विश्व भ्रमणमा निस्कदै र्‍यापर साकार

काठमाडौं । ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड ’ नामक एलबम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एलबम आउनु...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तयारी

काठमाडौं । वुमेन्स एरा एण्ड मिडिया ग्रुपले आयोजना गर्दै आएको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ । ‘भाषा, साहित्य...

क्लब फरेनहाइटमा द राजा कुमारी

काठमाडौं । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर द राजा कुमारीको कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले...

एकसाथ दुई शोको घोषणा

काठमाडौं । अमेरिका र क्यानाडामा रहेका नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप...

गायिका चन्द्रकला शाहलाई ५० हजार राशीको पुरस्कार

काठमाडौं । नेपाली संगीत क्षेत्रमा साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएकी लोकगायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । उनलाई मंगलबार...

तिहारपछि द भ्वाइस किड्स

काठमाडौं । ६ वर्षदेखि १४ वर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । यो शो हरेक...

द गोर्खाजको यो महामारीले

काठमाडौँ । द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा ‘यो महामारीले’ भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ । सन २०१४ सालमा स्थापना भएको ब्यान्डको यो पहिलोपटक...

मन बुढो भएन भन्दै राजेश

काठमाडौं । अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका...

स्रष्टालाई डा. हर्षबहादुर बुडामगर स्मृति सम्मान

काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा...

गायिका मञ्जु पौडेललाई मातृशोक

काठमाडौं । लोकगायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो । क्यान्सरबाट ग्रसित भगवतीलाई...

मंसिरमा एपिक नेपाल म्यूजिक अवार्ड

काठमाडौं । दुई वटा संस्करण सम्पन्न भइसकेको ‘एपिक नेपाल म्युजिक अवार्ड’को तेस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ । यसपटकको अवार्डमा मध्यपुर थिमि नगरपालिकाले...

भ्वाइस विजेता किरणलाई अमेरिकामा सम्मान

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन थ्री’का विजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा हुन लागेको नर्थ...

के गर्दैछन् निमा रुम्बा

काठमाडौं । कुनै बेलाका निकै चर्चित गायक हुन्, निमा रुम्बा । उनले गाएका मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि तथा मेरी प्रियसी गीतले...