Tag - Sudarshan Thapa

हिमाली र पहाडी चरित्र चाहन्छन् प्रमोद

काठमाडौं । कलाकार प्रमोद अग्रहरी यहि शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा ‘आलम’ चरित्र लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा...

सुदर्शन भन्छन्–रावण आफैंमा नेगेटिभ होइन

काठमाडौं । निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म...

रावायणका पलको रावण मोह

काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल...

पुजा भन्छिन्–रावायणबाट मेकरका रुपमा स्थापित हुने प्रयासमा छु

काठमाडौं । फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन...

रावायणका काल्काः जसलाई देख्दा सुटिङ सेटमा भागाभाग

काठमाडौं । एउटा कलाकार फिल्ममा अभिनय गर्दा आफ्नो चरित्र सशक्त होस् भन्ने चाहन्छ । अर्थात् ऊ जुन लुक्समा पर्दामा दर्शकमाझ देखिन्छ, त्यो लुक्सले दर्शक र फ्यानमा...

रावायणको तिम्रै लागि

काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड...

कलेज लक्षित प्रचारप्रसारमा रावायण

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । फिल्मले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो...

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रावायण ट्रेलर

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । हालसम्म ट्रेलरलाई १५ लाख बढी...

सुदर्शन भन्छन्, ‘रावायणमा रावणलाई प्राथमिकता दिएका छौं’

काठमाडौं । निर्देशक सुदर्शन थापा फिल्म वृत्तमा प्रेमकथाको फिल्म निर्देशकका रुपमा चिनिन्छन् । फिल्म ‘मेरो एउटा साथी छ’ निर्देशकीय यात्रा सुरु गरेका सुदर्शनले...

चार सय अटो र ट्याक्सीमा रावायणको प्रचार

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी...

रावायणको शीर्ष गीतमा सुदर्शनको सरप्राइज

काठमाडौं । आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को शीर्ष गीत ‘रावायण’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा नकासा...

पोस्टर र टिजर रिलिजसँगै चर्चामा रावायण

काठमाडौं । नायक पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई...

रावायण नयाँ फस्टलुकमा पल र पुजा

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।...

नायिका पुजा भन्छिन्–अब रोएर फिल्म चल्दैन

काठमाडौं । अभिनेत्री पूजा शर्मालाई रोएर फिल्म चलाउने नायिकाको आरोप लाग्ने गरेको छ । उनलाई आरोप नलागोस् पनि किन, उनले अभिनय गरेका पछिल्ला केही फिल्मलाई हेर्ने...

रावायणसँग जोडियो ओमोडा

काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन नसकिदै विभिन्न ब्रान्ड फिल्मसँग जोडिन सुरु भएको छ । फिल्मको स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको...

रावायणको गीतमा भारतीय गायकगायिका

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । शीर्ष गीतमा...