अति भयोमा सीमा मिचिदाको पीडा

काठमाडौं । डिएआर मुभिज एण्ड फिल्म्स इन्टरटेनमेन्टले रामप्रसाद अवस्थी र टिका पुनको राष्ट्रिय गीत ‘अति भयो’ सार्वजनिक गरेको छ । गीतमा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने सन्देश दिएको छ ।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा रहेको गीतमा संगीत संयोजन भुवन प्रकाश बडूको छ ।