Tag - Music Video

मायामा ताल्चा लगाउदै मिलन र राजनराज

काठमाडौं । गायिका मिलन नेवार र गायक तथा संगीतकार राजनराज सिवाकोटीको नयाँ गीत ‘ताल्चा लगाउ’ को भिडियो शुक्रबार सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत...

सरिता र श्रीदेवलाई यसपालीको दशैं कस्तो ?

काठमाडौं । गायिका सरिता भारती र गायक हेम श्रेष्ठको स्वरमा रहेको गीत ‘यसपालीको दशैं’ को भिडियो सार्वजनिक भएको छ । यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको...

गरिमासँग आकाशको हिजो जस्तो लाग्छ

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै आएका गायक, गीतकार तथा संगीतकार दावा गुरुङको नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक भएको...

अञ्जुको दुख्ने मुटुमा राजदुत दम्पती

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘दुख्ने मुटु’को भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी दुबसुको शब्द...

वनचरी लिएर आइन् भूमिका

काठमाडौ । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार भिडियो रिलिज गरिएको हो...

नृपेशको कोसेली फूलको थुँगामा एलिना

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘कोसेलीः फूलको थुँगा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बेलायतमा बस्दै आएका नृपेश उप्रेतीको शब्द तथा संगीत छ । गीतमा...

पुष्पले पाएनन् मायाको मेसो

काठमाडौं । गायक रमण रेग्मीको ‘मेसो पा छैन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार हरि लम्सालको शब्द, संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको...

नक्कली सालीमा राजु मास्टर र बल्छी ध्रुबे

काठमाडौं । योगेश काजीको संगीत र विजय दर्पणको शब्द रहेको गीत ‘नक्कली साली’ सार्वजनिक भएको छ । बाबुकृष्ण परियार र कमला घिमिरेको स्वरमा रहेको गीतको भिडियो...

प्रजितको आहै चचहुइमा दशैं र तिहार

काठमाडौं । गायक तथा संगीतकार प्रजित श्रेष्ठको दशैं गीत ‘आहै चचहुइ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैं र तिहारको रमाइलो भावलाई समेटेर तयार पारिएको गीतमा...

विकासलाई के दिदैछिन् आँचल ?

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘के दिउ खै’को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत छ । रोमान्टिक...

सलोनको दुलही बनिन् स्मिता !

काठमाडौं । गायिका स्मिता दाहाल अभिनेता सलोन बस्नेतको दुलही बनेकी छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसमेत रहेकी...

बाँसैको चोयालेमा नीर र रुबिनाको मायाप्रिती

काठमाडौं । लोकदोहोरी गीत ‘बाँसैको चोयाले’ को भिडियो सार्वजनिक भएको छ । बलबहादुर गुरुङ(बीबी) र मनमाया वाइबाको स्वर रहेको गीतमा गीतकार, संगीतकार तथा लोक तथा...

गीतमा गाउँमै दशैं तिहार मनाउन आव्हान

काठमाडौं । लोक गायक राजु परियार र गायिका शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाउ दशैं तिहार’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रिमेशकुमार थापाको लय र संगीत...

जाग युवा होमा दिलीप

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक भएको छ । गीतमा इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत तथा कथा रहेको छ ।...

प्रेममानको पुण्यतिथिमा मखु जिं त्वनागु

काठमाडौं । कलाकार प्रेममान चित्रकारको शब्द र संगितकार र गायक सुमन कपालीको स्वरमा रहेको नेपाल भाषाको गीत ‘मखु जिं त्वनागु’ को भिडियो सार्वजनिक भएको छ । दिवंगत...

दाउत र दीपाको हृदयको आवाज

काठमाडौं । गायक दाउत राई र गायिका दीपा लामाको स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको गीतमा अमर बान्तुको...