Tag - Music Video

कसरी भनुँमा देखिए आत्मा मोडल

काठमाडौं । मोडलद्वय विश्व शर्मा र नमिता भुषाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको...

रमेशको सुपर ग्लूमा निताको छमछमी

काठमाडौं । अमेरिका निवासी गीतकार अम्बिका गुरुङका शब्दमा आधारित नया“ गीत ‘सुपर ग्लू’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रमेश श्रेष्ठ मेलोडीको स्वरको उक्त...

प्रदीप र बेनिशाको माया नलाउने सल्लाह

काठमाडौं । संगीतकार बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत ‘साइँला माया नलाम भो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा वेनिशा पौडेलले स्वरमा साथ...

दुई मोडलसँग सर्दै शिल्पा

काठमाडौं । गायक कृष्णभक्त राईको आवाजमा रहेको नयाँ गीत ‘सरु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा लिलकृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समयदेखि जापानमा...

ऐसेलुको पातमा सारिका र योगेशको मायालु कुरा

काठमाडौं । सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक...

फूल जस्तैमार्फत श्यामको पुनरागमन

काठमाडौं । गायक बिबी गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरि ‘फूल जस्तै’...

सुनितासँग प्रकाश सपुतको लुरुरु हुरुरु

काठमाडौँ । युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको लोकदोहोरी गीत ‘लुरुरु हुरुरु’ सार्वजनिक भएको छ । प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा पश्चिम...

चौबन्दी चोलीमा प्रियंकाको ठुम्का

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली’ को भिडियो सार्वजनिक भएको छ । गायिका स्मिता दाहालको स्वर रहको गीतमा दिनेश...

रानु कम्मरमा मर्कियो आयुष्मान–शिल्पाको कम्मर

काठमाडौं । फिल्म ‘सानो मन’ आगामी असार २० बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्ममा समावेश डान्सिङ नम्बरको गीत ‘रानु कम्मर’को आइतबार सार्वजनिक गरियो ।...

निश्चलको तिमीलाई माया गर्ने मान्छे

काठमाडौं । नवगायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे‘’ बोलको...

रोजनलाई र्यापर विनोदको साथ

काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा...

गीतमा कसलाई हेर्दैछन् राज

काठमाडौं । गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनिक गरेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक...

आशुसेनको ओके छमा एलिसाको ठुम्का

काठमाडौं । ‘नानीको कहाँ प¥यो घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत...

संजिबको सोचमा फरक कार्टुन क्रिउ

काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो...

कुमार सानुले गाए सयौं जुनी सँगै जिउन

काठमाडौ । भारतीय पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक भएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा...

सोनाको गीतमा डाली चरी भुईंमा खसेपछि

काठमाडौं । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।लामो...