Author - चित्रलहर

मन्नत प्यालेसमा एलिनाको धोकेबाज

काठमाडौँ । सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा...

दयारानी प्रिमियरमा कसको कस्तो प्रतिक्रिया ?

काठमाडौं । बिहीबार राजधानीमा भएको प्रिमियरमा ‘दयारानी’ फिल्मले प्रशंसा बटुलेको छ । माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई तथा दीया पुन स्टार फिल्मले आफ्नो कथा...

हेर ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश...

महाजात्रा फस्टलुकमा रोमान्टिक कलाकार

काठमाडौं । प्रणय दिवसको सप्ताह अवस पारेर फिल्म ‘महाजात्रा’ को दुई फस्टलुक सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमार्फत...

हात्तीछापलाई उल्लेख्य शो

काठमाडौं । भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो...

विवाहको १२ वर्षपछि अलग्गिए इशा र भरत

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे...

सामाजिक कुप्रथामा बोक्सीको घर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा...

हात्तीछापबारे कसले के भने

काठमाडौं । यही माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको...

सतीदेवीलाई उत्कृष्ट चलचित्रको अवार्ड

चितवन । ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२...

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

काठमाडौं । गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन्...

प्रियंकाले शुभारम्भ गरिन् उप्स इन नेपाल

काठमाडौं । राजधानीको धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरञ्जन पार्क ‘उप्स’ सञ्चालनमा आएको छ । एक महिनादेखि सुरु भए पनि सोमबार अभिनेत्री प्रियंका कार्कीले...

दक्षिण कोरियामा गुञ्जँदै मंगोलियन हार्ट

काठमाडौं । नेपालको पुरानो ब्याण्ड ‘मंगोलियन हार्ट’ले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा...

कुसुमले झुक्याउँदा पीडित बने युवराज

काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘नझुक्काउ मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपिका थापा रिमालको शब्द र युवराजकै संगीत छ । भिडियोमा...

सिटामोलमा फरक सौगात र बेनिशा

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ । राजबहादुर साने निर्देशित फिल्मको...

दयारानीको पोखरा प्रिमियरमा कसले के भने ?

पोखरा । आइतबार पोखराको मिडटाउन सिनेमाजमा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दयारानी’को प्रिमियर गरियो । फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर...

नन्दुले ल्याए मुटु त ढुक ढुक

काठमाडौं । गायक तथा संगीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द, सिद्धान्त...