काठमाडौं । निर्देशक सबिर श्रेष्ठले नयाँ फिल्म ‘रुखान’को घोषणा गरेका छन् । नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण हुने फिल्ममा महिलाको कथा देखाइनेछ...
Author - चित्रलहर
जिग्री ट्रेलरमा पैसाको चक्कर र युवाको जीवन उल्झन
काठमाडौं । फागुन ४ गते प्रदर्शनमा आउने फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले...
किरणको आधा दुःख घटाएर
काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत ‘आधा दुःख घटाएर’को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा शब्द सिएल...
पार्वती बनाउँदै लक्ष्मण
काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ फिल्म ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर...
बर्लिनका गोल्डेन बेयर विजेता निफमा प्रमुख निर्णायक
काठमाडौं । दुई दुई पटक ‘बर्लिन फिल्म फेस्टिभल’मा अवार्ड जित्ने चिनियाँ फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को...
माओत्से भन्छन्ः सिक्वेलको कथा तयार छ
काठमाडौं । लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर अभिनय कर्ममा होमिएका माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा...
रङ्गेलीको गीतमा नृत्य गर्दा स्मार्टफोन जित्ने मौका
काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । फिल्मको गीत ‘हातैले उघाएको’ अडियोमा...
महाजात्राका दोस्रो फस्टलुक
काठमाडौं । फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक...
क्यान्सरबाट भारतीय मोडल पुनम पाण्डेको निधन
मुम्बई(एजेन्सी) । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । उनका सर्वाइकल क्यान्सरबाट फेब्रुअरी १ को राती निधन भएको हो । उनका निधनको बारे पुनको...
उपासना भन्छिन्– हात्तीछापको कथावस्तु शक्तिशाली छ
काठमाडौं । अमेरिकाबाट फर्र्किए अभिनेता दयाहाङ राई लगतै माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा व्यस्त छन् । दयाहाङ ‘हात्तीछाप’को कथाबाट...
उपहारको शीर्ष गीत हारेको छैन
काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको...
ट्रेलरको प्रतिक्रियाले दंग मिलन चाम्स
काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले उल्लेख्य रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक...
मनमा पर्यो चोटमा उषा र एलपी
काठमाडौं । गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो मनमा पर्यो चोट सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर...
भूठानको छायांकन पुरा
काठमाडौं । निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड चलचित्र ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ । चलचित्रमा नेपालबाट हरिवंश...
दयारानी ट्रेलरमा उतारचढाव
काठमाडौं । फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्मको सार्वजनिक २ मिनेट ३५ सेकेण्डको ट्रेलरमा दयाहाङले...
पुजार सार्की सुरु
पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की...





