Author - चित्रलहर

नेपालसहित विश्वभर एकसाथ हात्तीछाप

काठमाडौं । फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ । यो फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम...

अगस्त्यको टिजर र फस्टलुकमा दर्शकको चासो

काठमाडौं । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज...

पृथ्वीयालाई मिसेस वर्ल्डमा ह्युमनिटेरियन अवार्ड

काठमाडौं । अमेरिकाको लसभेगासमा सम्पन्न विवाहित महिलाहरुबीचको अन्तराष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले सेमीफाइनलसम्म...

वर्षालाई लिएर मोदीबेनी सुरु

काठमाडौं । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार पूजा गर्दै फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात मङ्गलवार नै फिल्म युनिट छायाङ्कनमा...

सलोनको युओजीमा सलिनमानको कमव्याक

काठमाडौं । अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका...

फेब्रुअरी ९ मा अष्ट्रेलियामा चित्रा प्रिमियर

काठमाडौं । गत पौष २७ गते नेपालमा रिलिज भएको फिल्म ‘चित्रा’को अष्ट्रेलियामा रेडकार्पेट प्रिमियर हुने भएको छ । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म आगामी...

सामाजिक काममा हात्तीछाप

काठमाडौं । यही माघ २६ गतेबाट रिलिज हुने फिल्म ‘हात्तीछाप’ले लायन्स क्लबसँगको सहकार्यमा ललितपुरको सातदोबाटोस्थित किस्पाङमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।...

दुःखी आत्मामा आँचल र दयाहाङको जोडी

काठमाडौं । फिल्म ‘दुःखी आत्मा’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । क्लक वर्क क्रिएसनको व्यानरमा बन्न लागेको यो फिल्ममा आँचल अनुबन्धित भएकी हुन् ।...

निताले ल्याइन् झिमझिम परेली

काठमाडौं । गायिका निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् । गीतको भिडियो राजधानीमा एक...

नमेटिने घाउमा प्रधानमन्त्री बन्दै केपी शर्मा ओली

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच...

खजुरे ब्रोमा हर्क साम्पाङ

काठमाडौँ। फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । फिल्ममा मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको...

अगस्त्य च्याप्टर १ टिजरः सस्पेन्स, एक्सन र प्रेम

काठमाडौं । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आइतबार सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा...

मिराकल फिल्म्सको अल वुमन डकुमेन्ट्री फिल्म मेकिङ वर्कशप

काठमाडौं । मिराकल फिल्म्सले आयोजना गरेको ‘अल वुमन डकुमेन्ट्री फिल्म मेकिङ वर्कशप’ सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र...

मायाका रंगहरुको गीत रेकर्ड

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’को दुई गीत रेकर्ड गरिएको छ । छायांकनको तयारीमा रहेका फिल्मका गीतको गत शुक्रबार राजधानीमा रेकर्ड गरिएको हो । दुई गीतमध्ये एकमा...

रङ्गेलीको हातैले उघाएरमा शिल्पा र प्रिन्स

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिवार रिलिज गरिएको गीतमा अर्जुन...

मिरालाई विन्ध्यवासिनी लाइफटाइम अभिमेन्ट अवार्ड

काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड...