Category - नेपाली फिल्म

काँडेतारको सके जोवन दिउँला

काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत फिल्म ‘काँडेतार’ को पहिलो गीत ‘सके जोवन दिउँला’ सार्वजनिक भएको छ । गीतमा सत्यकला राई र बिक्रम राइको...

गोर्खा वारियर निर्देशक चाम्स सम्मानित

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्स सम्मानित भएका छन् । ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस (बाफ्टा) मा मनोनयनमा परेको यो फिल्म...

दर्शकको माग–पर्खी बसें तिमीलाई २ चाहियो

काठमाडौं । नेपाली फिल्म ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सिक्वेलको माग गरेका छन् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन...

चलचित्र सम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा

पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताएकी छन् । सञ्चार तथा सूचना प्रविधि...

इश्वरमा पृथ्वीराज र सुनिल अनुबन्धित

काठमाडौं । निर्देशक राजु गिरीको निर्देशन रहने नयाँ फिल्म ‘इश्वर’मा अभिनेता पृथ्वीराज प्रसाईं र सुनिल थापा अनुबन्धित भएका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा...

एक्टरमा प्रदीपसँग रोमान्स गर्दै आना

काठमाडौं । नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् । उनले फिल्म निर्माण पक्षसँग कागजी सम्झौता गरेकी छन् ।...

भिलेन पुष्कर क्यानडामा सम्मानित

काठमाडौं । कुनै समय नेपाली फिल्ममा नकारात्मक चरित्र (भिलेन)मा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ तथा गुरुङ...

भुठानमा हरिवंश र दयाहाङसँग ब्रुसको सहकार्य

काठमाडौं । फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्न जोडिएका छन् । यो फिल्ममा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य...

सिडिसी सिनेमाजमा ढोरपाटन

काठमाडौं । युरोप र एसियाका प्रख्यात अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइसकेको वृत्तचित्र ‘ढोरपाटन(नो विन्टर होलिडेज)’ यही शुक्रबारबाट काठमाडौंको...

गोर्खा वारियरको कोरियन भाषामा धमाधम डबिङ

काठमाडौं । ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस (बाफ्टा)का लागि छनोट भएको नेपाली फिल्म ‘गोर्खा वारियर’ को यतिबेला कोरियन भाषामा धमाधम डबिङ भइरहेको छ ।...

प्रिमियरमा चित्राको तारिफ

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘चित्रा’को सोमबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति...

निर्देशक दीपकको प्रश्न–नयाँ कलाकार कसैलाई चाहिएको छैन ?

काठमाडौं । निर्देशक दीपक श्रेष्ठ करियरको २७ औं फिल्म ‘पर्खि बसें तिमीलाई’ लिएर यही पुष २७ गतेबाट दर्शकमाझ आउँदैछन् । यो फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले...

हिरो बन्न ७० वटा अडिसन दिएका किरण

काठमाडौं । यही पौष २७ गतेबाट फिल्म ‘पर्खि बसें तिमीलाई’ रिलिज हुँदैछ । यो फिल्ममार्फत नाट्य कलाका किरण श्रेष्ठ अभिनेताका रुपमा नेपाली फिल्ममा डेब्यू गर्दैछन् ।...

गाउँ नै रमाइलोमा मिरुना

काठमाडौं । हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा नायिका मिरुना मगरको इन्ट्री भएको छ । निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी...

भिडियोपसलमा दीपेन्द्रको चिसो मान्छे

काठमाडौं । फिल्म ‘चिसो मान्छे’ नेपाली ओटिटी प्लेटफर्म भिडियोपसलमा रिलिज भएको छ । हालका लागि नेपाल बाहिर रहेका दर्शकले भिडियोपसल एपमार्फत यो फिल्म हेर्न...

‘चित्रामा बाबुछोरीको कथामात्र छैन’

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज हुने फिल्म ‘चित्रा’लाई बाबुछोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन् । बिहीबार भएको...