Category - नेपाली फिल्म

कार्साङमा छिरिङ अनुबन्धित

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु...

सय दिनमा जारी

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको फिल्म ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत...

गोर्खा वारियर हेर्न बेलायती प्रधानमन्त्रीलाई निम्तो

काठमाडौ । नेपाली अन्तराष्ट्रिय फिल्म ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक...

फस्टलुकमा जुलेबी

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ को पोस्टर सार्वजनिक गरिएको छ । फिल्म आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने छ। फिल्मको...

प्रदर्शनमा आयो लुङा

काठमाडौं । शुक्रबार प्रदर्शन अन्तर्गत नयाँ नेपाली फिल्म ‘लुङा’ प्रदर्शन भएको छ । समसामयिक विषयवस्तुमा आधारित फिल्ममा निर्देशक किरण राईको निर्देशन छ । बुद्धि...

हिँड्दा हिँड्दैको हाँस्ने ओठहरु तिम्रा हुन्

काठमाडौं । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ सार्वजनिक भएको छ । गीतमा सुगम...

बन्द भयो ह्वाट द फ्लप

काठमाडौं । पटक–पटक विवादमा तानिँदै आएको कान्तिपुर टिभी एचडीको ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द भएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको...

महाजात्रा र द्रव्यमको तयारीमा षट्कोण

काठमाडौँ । नेपाली फिल्मलाई फरकरूपमा प्रस्तुत गर्ने निर्माण कम्पनी षट्कोण आर्टस्ले दुई फिल्मको तयारी सुरु गरेको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘महापुरूष’ निर्माण...

पूर्वराष्ट्रपति भण्डारीले मन पराइन् बगान

काठमाडौं । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली फिल्म ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मङ्गलबार उक्त फिल्मको...

मनका भावनामा सागर र सुजाता

काठमाडौं । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ । गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको...

हात्तीछापको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स बिक्री

काठमाडौं । छायांकन भैरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल...

जोमसोमै डाँडैमा हिउँ खेल्न जाने किमा ठुम्का

काठमाडौं । शोभित बस्नेतको प्रस्तुतीमा निर्माण भएकको फिल्म ‘जय हो’को पहिलो गीत ‘जोमसोमै डाँडैमा हिउँ खेल्न जाने कि’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित...

लिम्बु कलाकारलाई एफएलएफ अवार्ड

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजित भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड तथा संस्कृतिमुलक कार्यक्रम ‘एफएलएफ...

लालपुर्जापछि ऊनको स्वीटरमा मिरुना र विपिन

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर (द उलन स्वीटर)को आइतबार राजधानीमा घोषणा गरिएको छ । फिल्मको शीर्षगीत सार्वजनिक गर्दै आर्टमान्डूको व्यानरमा फिल्मको घोषणा गरिएको हो...

भदौ १ बाट जुलेबी

काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ आगामी भदौ १ गतेबाट रिलिज हुने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएन बिच कागजी सम्झौतासँगै...

मन्त्रीले मनपराए काँडेतार

काठमाडौं । नवल खड्काको निर्माण, निर्देशन र अभिनय रहेको फिल्म ‘काँडेतार’को राजधानीमा च्यारिटी शो गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित च्यारिटी शोमा नागरिक...