Tag - Buddhi Tamang

ट्रेलरमा पूर्ण बहादुरको सारङ्गी

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।...

पूर्ण बहादुरको सारङ्गीको मैजारो

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैजारो’ सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार यो गीत युट्युब च्यानलमार्फत रिलिज गरेको हो । गीतको शब्द...

पूर्ण बहादुरको सारङ्गीको मेरो बाको संघर्ष प्रतियोगिता

काठमाडौं । अभिनेताद्वय विजय बराल र प्रकाश सपूत अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । फिल्मको निर्माण टिमले ‘मेरो बाको...

पूर्ण बहादुरको सारङ्गीको दाहिने हातैमा

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको...

कल्लीमा अर्पण, बुद्धि र कमलमणिको प्रवेश

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन्...

नीतिसँग जितुको कसम बत्तिको

काठमाडौं । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत...

आँखा टिजरमा सुकुम्बासी पीडा

काठमाडौं । आगामी असोज ११ मा रिलिज हुने फिल्म ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत...

बाँच्ने संघर्षको कथामा आँखा

काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ असोज ११ गते रिलिज हुने भएको छ । निर्माण टिमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा...

पूर्ण बहादुरको सारङ्गीमा विजय र बुद्धि

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन् । फिल्ममा यसअघि...

युट्युबमा आयो ओ यम जी

काठमाडौँ । लेखक तथा निर्देशक पुरु रंकासु राईको सर्ट फिल्म ‘ओ यम जी’ युट्युब मा रिलिज भएको छ । बुद्धि तामाङ र सुदिपजंग कार्कीको अभिनय रहेको सर्ट फिल्मले...

लाउरे एण्ड दाउरेमा विजय अनुबन्धित

काठमाडौं । अभिनेता विल्सनविक्रम राईको निर्देशकीय डेब्यू रहने फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार विजयसँग...

यो मन त मेरो नेपाली होको पहिलो चरणको छायांकन पुरा

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को पहिलो चरणको छायांकन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको फिल्म...

तेल भिसामा कलाकारको पूर्णता

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’को लाइनअप पुरा भएको छ । कलाकारसँगै फिल्मले रिलिज मितिसमेत घोषणा गरेको छ। फिल्ममा विपिन...

यो मन त मेरो नेपाली होलाई पूर्व राजा ज्ञानेन्द्रको शुभकामना

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत सगै फिल्मको छायांकन सुरु गरिएको छ ।...

यो मन त मेरो नेपाली हो बन्ने

काठमाडौँ । नेपाली कथानक फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा...

कार्साङमा भित्रिइन् शिल्पा मास्के

काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई...