काठमाडौं । फिल्म ‘सानो मन’ आगामी असार २० बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्ममा समावेश डान्सिङ नम्बरको गीत ‘रानु कम्मर’को आइतबार सार्वजनिक गरियो ।...
Tag - Music Video
निश्चलको तिमीलाई माया गर्ने मान्छे
काठमाडौं । नवगायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे‘’ बोलको...
रोजनलाई र्यापर विनोदको साथ
काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा...
गीतमा कसलाई हेर्दैछन् राज
काठमाडौं । गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनिक गरेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक...
आशुसेनको ओके छमा एलिसाको ठुम्का
काठमाडौं । ‘नानीको कहाँ प¥यो घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत...
संजिबको सोचमा फरक कार्टुन क्रिउ
काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो...
कुमार सानुले गाए सयौं जुनी सँगै जिउन
काठमाडौ । भारतीय पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक भएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा...
सोनाको गीतमा डाली चरी भुईंमा खसेपछि
काठमाडौं । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।लामो...
प्रियंकासँग युवराजको लटर पटर
काठमाडौं । गायक युवराज चौंलागाईंको नयाँ गीत ‘लटर पटर’को भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार एवम् गीतकार राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत छ ।...
आफ्नै घरदेश सम्झँदै प्रदीप
काठमाडौं । गायक प्रदीप लकान्द्रीको गीत ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त स्वेदशप्रेमी गीतमा...
रामकृष्णको विश्वासमा परिन् केकी
काठमाडौं । अस्ट्रेलियामा बस्दै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शब्द तथा नरहरी प्रेमीको...
एलिसालाई विल्सनको सेवारो नमस्ते
काठमाडौं । लिम्बु गीतका गायक ब्रबिम शेर्मा लिम्बुको नयाँ नेपाली गीत ‘सेवारो नमस्ते’को भिडियो सार्वजनिक भएको छ ।दिलकमल शेर्माको शब्द र दिलकमल र ब्रबिमकै संगीत...
झुमा झुमामा रोमान्टिक प्रमोद
काठमाडौं । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा...
इन्स्टामा विछोडिएका आसिफ–रेश्माको हेरन कान्छीमा मिलन
काठमाडौं । गायिका मेलिना राई र राज खम्बुको गीत ’हेरन कान्छी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको संगीत र दिनेश सुवेदीको शब्द छ । ‘इन्स्टाको फोटो’...
जगदिशसँग यशोदाको मायामा
काठमाडौं । गायिका यशोदा खालिङ राईले गायक जगदिश समालसँग सहकार्य गर्दै ‘मायामा’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । आसुतोष राईको शब्द तथा संगीत रहेको यो गीत...
पानी आउने धारोमा राजनराज र शान्ता
काठमाडौ । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युटुबमार्फत् सार्वजनिक भएको छ । शान्ता...



