Tag - Nepal News

अंग्रेजी संस्करणमा फातसुङ

काठमाडौं । पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अङ्ग्रेजी अनुवादसङ अफ द स्वाइल बजारमा...

गुरुजी फूड डेलिभरी सेवा सुरु

काठमाडौं । खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड...

विद्यार्थीलाई मिलाप फाउण्डेसनको सहयोग

ललितपुर । मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने...

विवेकको तस्वीर उत्कृष्ट

काठमाडौं । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक...

अष्टलक्ष्मी बनिन् नेपालको पहिलो महिला मुख्यमन्त्री

मकवानपुर । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । शाक्यले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा...

गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण गरेका छन् । बारा जिल्लाका...

त्रिशूली वाङ्मय प्रतिष्ठानमा आरएम

काठमाडौं । नुवाकोट स्थायी घर भई काठमाडौंमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि...

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

दैलेख । सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार ।...

फुटबलप्रति हुम्लाका बालिकामा बढी रुचि

सिमकोट । पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक...

क्रिकेट व्यवस्थापनमा लाग्दै पारस खड्का

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताएका छन् ।...

विपद्बाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार

मेलम्ची । मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उनलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको...

मासिन थाल्यो वरपीपल

भोजपुर । डिभिजन वन कार्यालयले वरपीपल रोप्ने अभियान चलाएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेको जनाइएको छ । कार्यालयले वरपीपलले प्रशस्त...

छोरी जन्मिए बैंक खातामा १५ हजार

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो...

भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे

मध्यपुरथिमि । देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा...

अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी...

प्रतिष्ठानद्वारा काइँलाको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद...