Tag - Sushil Sitaula

रिलिजको मुखैमा सर्यो अक्षरा, अब मंसिर २४ मा

काठमाडौं । क्षीत बाबु प्रोडक्सन हाउसको निर्माण भएको फिल्म ‘अक्षरा’को प्रदर्शन रिलिजको मुखैमा सरेको छ । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मले...

हरिवंशबाट पाँच पाण्डवको डबिङ सुरु

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को डबिङ सुरु गरिएको छ । म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा गत बिहीबारबाट डबिङको काम सुरु गरिएको हो ।...

प्राविधिकलाई ५१ हजार रुपैंयाँ सहयोग गर्दै आशाको इन्डक्ल्याप

काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को इन्डक्ल्याप भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित...

अक्षरा टिजरमा सम्पत्तिको लोभ र महिला हिंसा

काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। निर्माण टोलीले सोमबार युट्युब च्यानल मुभिज डिजिटेनमेन्टमार्फत...

अक्षराको डिजिटल अधिकार बिक्री

काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा बनेको फिल्म ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौताअनुसार अब यस फिल्मका सम्पूर्ण...

अक्षरा पोस्टरमा सुशील र न्यान्सी

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार यस फिल्मका निर्माता सुग्रसेन् ढुङ्गानाको जन्मदिनको...

उत्तरबाहिनीमा खिचियो अक्षराको नाँचौं न बरि लै

काठमाडौँ । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को तिज गीत ‘नाँचौं न बरि लै’ को छायांकन गरिएको छ । काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी...

६६ दिनमा पाँच पाण्डव इन्डक्ल्याप

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा फिल्मको छायांकन सकिएको हो । फिल्मको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण...

महाराजधिराजमा जोडिए सुशील

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । निर्माण टिमले शुक्रबार सुशीललाई अनुबन्ध गराएको हो । सुशीललाई मुख्यमध्ये एक भूमिकामा फिल्ममा...

पाँच पाण्डवमा सुशील नयाँ पाण्डव

काठमाडौं । छायांकनरत फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले प्रमुख भूमिकामध्ये सुशीलको चरित्र पनि एक...

म फूल हुँ कि काँडामा नर्तक नाजिर

काठमाडौं । फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । गीतले...

पलसँग मायाबीका दिवाकर ढुक्क

काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३०...

मायावीमा जोडिए सुशील

काठमाडौं । अभिनेता सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई...

ऐचो पैंचोलाई दर्शकको साथ

काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’ले शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । फिल्मले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको...

ऐँचो पैँचो र गणपति प्रदर्शनमा

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ फिल्म ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ ।...

एैंचो पैंचोलाई उच्च शो

काठमाडौं । आगामी भाद्र १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक...