Tag - Sweta Khadka

छोरीकी आमा बनिन् स्वेता

काठमाडौं । अभिनेत्री श्वेता खड्का छोरीकी आमा बनेकी छन् । उनले मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।...

मेलम्ची बाढीपीडितलाई कलाकारले जुटाए नौ लाख

काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मेलम्ची बाढीपीडित बस्ती निर्माणका लागि संकलित रकम...

कान्छीपछि आमा बन्दै स्वेता

काठमाडौं । दुई वर्ष अघि ‘कान्छी’का रुपमा दर्शकमाझ आएकी अभिनेत्री स्वेता खड्का चाँडै नै एक अनटाइटल फिल्ममा ‘आमा’ बन्ने भएकी छन् । फिल्म ‘कहाँ भेटिएला’बाट...

अष्ट्रेलियाको परोपकारी डिनरमा स्वेता

काठमाडौं । नायिका तथा निर्मात्री स्वेता खड्का अष्ट्रेलियामा हुन लागेको परोपकारी डिनरमा सहभागिता जनाउने भएकी छन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आयोजना...

दर्शकलाई स्वेता भन्दैछिन्ः हेल्लो जिन्दगी

काठमाडौं । फिल्म ‘कान्छी’ रिलिजको ६ महिनापछि नायिका स्वेता खड्का नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा अनुबन्धित भएकी छन् । फिल्म ‘भैरे’का निर्माता तथा निर्देशक...

कान्छी तेस्रो सातामा, दर्शकलाई स्वेताको धन्यवाद

काठमाडौं । आफूले पहिलोपटक निर्माण गरेको फिल्म ‘कान्छी’ले प्रदर्शनको तेस्रो सातामा प्रवेश गरिरहँदा फिल्मकी नायिका तथा निर्मात्री स्वेता खड्का दंग छिन् । गत...

खुशी साट्न मोफसलमा कान्छी युनिट

काठमाडौं । गत फागुन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको नायिका तथा निर्मात्री श्वेता खड्काको फिल्म ‘कान्छी’ले यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ ।...

कान्छी हेरेपछि हरिवंशः ‘स्वेताले मुटु निचोर्नुभएको छ’

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नायिका स्वेता खड्का अभिनित तथा निर्मित फिल्म ‘कान्छी’को आइतबार सेल्रिबेटी शो गरिएको थियो । सेलिब्रेटी शोमा मदनकृष्ण...

स्वेता भन्छिन्,‘दर्शकप्रति कृतज्ञ छु’

काठमाडौं । आफूले पहिलोपटक निर्माण गरेको फिल्म ‘कान्छी’ले शुक्रबार र शनिवार दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट नायिका तथा निर्मात्री स्वेता खड्का प्रफुल्लित...

कान्छीमा दयासँग रमायो स्वेताको मन

काठमाडौं । शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’ रोमान्टिक गीत ‘यो मन रमाउँदै’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत तथा दिवाकर भट्टराईको शब्दमा...

पोखरामा गुलाबी मुडमा स्वेता–दया

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’को बजारमा निकै चर्चा छ । पछिल्लो पटक फिल्म ‘कोहिनूर’पछि फिल्म ‘कान्छी’मार्फत दर्शकमाझ पुनरागमन गर्न...

कान्छी प्रचारमा माइती गाउँमा स्वेता

काठमाडौं । अभिनेत्री तथा निर्मात्री स्वेता खड्का चितवनलाई आप्mनो माइती गाउँ मान्छिन् । उनको डेब्यु अभिनय रहेको फिल्म ‘कहाँ भेटिएला’को सुटिङका क्रममा चितवन...

बसन्तले लाइफटाइम पाउँदा बसुन्धरा भावुक

काठमाडौं । सिन्धुलाल्चोकमा निर्माणाधिन माझी बस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काको संस्था स्वेताश्री फाउण्डेसनले आयोजना गरेको ‘कान्छी म्युजिकल...

माझी बस्तीलाई कान्छी म्युजिकल नाइट

काठमाडौं । नायिका तथा निर्मात्री स्वेता खड्काले अभिनेता पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले श्रीकै गृहजिल्ला...

एलेक्सलाई फिल्ममा अवसर दिने स्वेताको घोषणा

काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता बाहिरिएका दाङका एलेक्स विकलाई नायिका तथा निर्मात्री स्वेता खड्काले भविष्यमा हुने...

करोड बढीले हेरे ‘कान्छी’ को ‘चरी चट्ट परी’

काठमाडौं । आगामी फागुन ४ गते रिलिज हुन लागेको फिलम ‘कान्छी’को ‘चरी चट्ट परी’ गीतले युट्युबमा एक करोड २६ हजार दर्शक पाएको छ । राजनराज सिवाकोटीको स्वर, शब्द तथा...