Author - चित्रलहर

टिजरमा आयो फूलबारी

काठमाडौं । ब्लकबस्टर निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ ।...

शोभितको जय होमा टेक निर्देशक

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’मा निर्देशक फाइनल भएका छन् । सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राई बीच...

राजुको नम्बरी सुनमा गौरव

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’को मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार...

लिलू युनिट सम्मानित

काठमाडौं । छाउपडीको कथा उठान गरेर पाँच महिना पहिला सार्वजनिक गीत ‘लिलू’को सफलतापछि निर्माण युनिटले कास्ट एण्ड क्रुसहितको टिमलाई सम्मान गरेको छ । सोमबार...

महापुरूष बन्यो कार्बन तटस्थ फिल्म

काठमाडौं । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’...

तीन रियालिटी शोको घोषणा

काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथ ३ रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले गत शुक्रबार राजधानीमा कार्यक्रम गर्दै बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल...

पोखरामा नेपाल लिटरेचर फेस्टिभल

काठमाडौं । आगामी ६ पुसदेखि पोखरामा १०औँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ हुने भएको छ । बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन गर्दै ११ पुससम्म...

प्रेम र द्वन्द्वमा डिसेम्बर फल्स

काठमाडौं । नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाको निर्देशनमा बनेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक २ मिनेट २३ सेकेन्डको ट्रेलरमा...

सुपरमेन भूमिकामा नफर्कने हेनरीको घोषणा

लसएन्जल्स(एजेन्सी) । सुपरमेनको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन...

थारु गीतमा घरपाला मोद

काठमाडौं । गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । शुक्रबार अपरान्ह सेविल इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।...

दशौं मानवअधिकार चलचित्र महोत्सवको तयारी

काठमाडौं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ ।...

५१ औं दिन पुरा गर्दै महापुरुष

काठमाडौं । फिल्म ‘महापुरूष’ शुक्रबारबाट प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको छ । अर्थात् फिल्मले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन...

हात्तीछापमा दयाहाङ अनुबन्धित

काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार...

दोहोरी आइडल विजेतालाई नगद र कार

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु...

केकी र विपिनको प्रसाद २ सुरु

काठमाडौं । प्रतिक्षित फिल्म ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ...

पठानमा कसको पारिश्रमिक कति ?

मुम्बई(एजेन्सी) । बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । किनकी पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दैछन् । शाहरुख पछिल्लो...