Author - चित्रलहर

पारु र मनोजको यो माया होइन र

काठमाडौं । करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र गायक मनोज थापा मगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक...

भरतमणि बने नयाँ कमेडी च्याम्पियन

काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’को नयाँ विजेता ताप्लेजुङका भरतमणि पौडेल भएका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद...

अनिष ओकिलीको सरिताको दिदी

काठमाडौं । सांगीतिक समूह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी’ शीर्षकको गीत...

रचनाले गाइन् धमिलो

काठमाडौं । गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘धमिलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छी घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ ।...

प्रमोदको परिष्कृतमा प्रेम र विछोड

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन...

पर्नु पिर पर्योमा फरक सुधीर र रेश्मा

काठमाडौं । डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’को भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपीको...

भ्वाइस विजेता किरणलाई अमेरिकामा सम्मान

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन थ्री’का विजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा हुन लागेको नर्थ...

किरण र मेलिनाको एकैछिन

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ विजेता गायक किरण गजमेर र गायिका मेलिना राईको युगल स्वरमा रहेको ‘एकैछिन’ बोलको म्युजिक भिडियो सार्वजनिक...

सुनैको दरबारमा विपिन र लुनिभा

काठमाडौैं । गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘सुनैको दरबार’ सार्वजनिक भएको छ । गीतमा क्षितिज सापकोटाको शब्द, पुष्कर सुनुवारको...

दर्शकमाझ आउन हिजोआजका कुरा आतुर

काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागि परेको छ । फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अवसरमा...

बौद्धिक सम्पत्तिमा भिडियो निर्देशक समाजको चासो

काठमाडौं । नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका विभिन्न सिर्जनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको...

सोच्दैछुमा विकास र सुरुची

काठमाडौं । सुजन अधिकारीको स्वरमा रहेको गीत ‘सोच्दैछु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुजनकै शब्द, इन्द्र आरपीको संगीत र सुरज शाही ठकुरीको एरेन्ज छ ।...

खुशी लिएर आए सनुप

काठमाडौं । गायक सनुप पौडेलको स्वर र संगीत रहेको गजल ‘खुशी’को भिडियो सार्वजनिक भएको छ । स्टुडियो डी पुतलीसडकमा रेकर्ड गरिएको गजलमा दीपक जडितको शब्द छ । गजलको...

आफ्नै युट्युबमा सक्किगोनी

काठमाडौं । हास्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यस अघि युट्युव राइटस् ओएसआर डिजिटलले लिएको थियो । ओएसआरसँगको सम्झौता अवधी सकिएको...

रोहितको सांगीतिक भन्देउ हजुर

इटहरी । गीतकार रोहित घिमिरेको गीत ‘भन्देउ हजुर’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिमा केसी र राग पौडेलको स्वर तथा सीएल शर्माको संगीत र सन्जिब बराइलीको...

मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ । कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड फिल्म छायांकन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री...