Author - चित्रलहर

आयो तिम्रै राजामा यशराज र सरिता

काठमाडौं । नवोदित गायक गणेश थापाको स्वरमा नयाँ गीत ‘आयो तिम्रो राजा’को भिडियो सोमबार रिलिज भएको छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।...

सुदिताको सांगीतिक मिठा मिठा

काठमाडौ । नेपालको चर्चित रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन ३ को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत ‘मिठा मिठा’ रिलिज भएको छ । गीतमा...

तीज गीतमा संगीताको फनफनी

काठमाडौं । गायिका संगीता शिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमेँ फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको संगीत र स्वर रहेको र एरेन्जर सुदीप...

विक्रमले ल्याए दोषी मन

काठमाडौं । ‘नेपाल आइडल’बाट उदाएका युवा गायक विक्रम बरालको स्वर र अनुप पहारीको शब्द र संगीतमा ‘दोषी मन’ सार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यस नयाँ गीतको...

मेरी बास्सैकी चम्सुरीको मृगौलामा समस्या

काठमाडौं । हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’मा ‘चम्सुरी’को भूमिकामा अभिनय गर्ने लोकप्रिय कलाकार पल्पसा डंगोलको मृगौलामा समस्या देखिएको छ । यहीकारण उनी केही...

भुवन र एलिनाको मखमली

काठमाडौं । गायक भुवन प्यासी र गायिका एलिना चौहानको लोक आधुनिक भाकाको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, गायक भुवनकै...

क्यालेण्डरमा देखिए मिस पूर्वाञ्चल २०७८ सुन्दरीहरु

धरान । पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको वार्षिक क्यालेण्डर यसवर्ष केही...

प्रमोदले गाए साँझ ढलिरहेथ्यो

काठमाडौं । गीतकार विष्णु विरहीको शब्दमा ‘साँझ ढलिरहेथ्यो’ सार्वजनिक भएको छ । स्याड भर्सनको यो गीतमा संगीतकार वसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको स्वर छ...

श्री बनिन् पलको फूलकुमारी

काठमाडौं । अभिनेता पल शाह र कान्तिपुर टिभीकी समाचारवाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र...

२० वर्षपछि तिम्रो मन बदलिएछको पुनरागमन

काठमाडौं । गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई...

दीपिका र निरजको लरिबरी लै

काठमाडौं । गायिका दीपिका भुषाल र गायक निरज थापाको स्वरमा रहेको तीज गीत ‘लरिबरी लै’ डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारीहरुको पिर र वेदनालाई ठट्यौली...

बालिका बधु अभिनेत्री सुरेखाको निधन

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनलाई कार्डियक अरेष्ट भएको हो । उनी ७५ वर्षकी थिइन् । अभिनेत्रीका मेनेजरले...

अञ्जुले गाइन् यु ना हो जाता

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको हिन्दी गीत ‘यु ना हो जाता’ को भिडियो सार्वजनिक भएको छ । डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीको एरेन्ज...

गंगाले ल्याए लाल ज्योती

काठमाडौं । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीतमा भानु ओली, रानु निरौला र...

उडी जाने पुतलीमा फरिता र सञ्जीव

काठमाडौं । निकेश तामाङको संगीत, रमण पहाडीको शब्द, भुवन मगर र मेनुका मगरको स्वरमा समेटिएको लोक गीत ‘उडी जाने पुतली’को भिडियो सार्वजनिक भएको छ । देवेन्द्र...

संगीतमा ताराको तिम्रै लागि

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा इन्दिरा जोशीको...