काठमाडौँ । अभिनेता अभयराज बराल निर्देशित फिल्म ‘अर्ध पागल’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । दुई मिल्ने साथी काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्रामा...
Category - नेपाली फिल्म
विपिन भन्छन्-षट्कोण आर्ट्सले मलाई हिरो बनायो
काठमाडौं । अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना...
यस्तो छ मनसरा टिजर
काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र...
ट्रेलरमा बद्री बहादुर
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ ।...
३१ औं दिनमा मोदीबेनी पुरा
काठमाडौं । फिल्म ‘मोदीबेनी’को छायाङ्कन ३१ दिनमा पुरा भएको छ । पर्वतको फलेबासमा बुधबार फिल्मका प्रमुख कलाकार वर्षा शिवाकोटी र प्रविण खतिवडाको अन्तिम सट खिच्दै...
४८ दिनमा पुजार सार्कीको इन्डक्ल्याप
काठमाडौं । सुटिङ सुरु भएको ४८ औं दिनमा फिल्म ‘पुजार सार्की’को इन्डक्ल्याप गरिएको छ । फिल्मको कौडा गीत ‘दर्शन गरें हल्का निहुरेर’ को मंगलबार छायांकन पुरा...
सातौँ निफमा बुलाकीलाई ३ अवार्ड
काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट...
बद्री बहादुरलाई सघाउने कपिलको प्रतिबद्धता
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार...
प्रदीपको फिल्ममा प्रदीपको जोडी बेनिशा
काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिशा हमाल फाइनल भएकी छन्।...
भिडियोपसल एपमा लाखे
काठमाडौं । सौगात मल्ल, नायिका वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’ भिडियोपसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म ‘लाखे’ अहिले...
महाजात्राका रविन्द्र–मुन्ना चरित्रले धेरै कुरालाई इङ्गित गरेको छ
काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरे पनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो...
ब्राडफोड ग्लोबल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा नीति
काठमाडौं । अभिनेत्री नीति शाह ब्राडफोड ग्लोबल एजुकेशनल कन्सलटेन्सीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन् । फिल्म ‘खजुरे ब्रो’बाट नेपाली रजतपटमा डेब्यू गरेकी...
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म
काठमाडौं । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन)को आयोजनामा काठमाडौंमा यही चैत ७ गतेदेखि चैत १० गतेसम्म १३ औं...
पुजार सार्कीका आर्यनको छमछमी
काठमाडौं । छायाङ्कनमा रहेको फिल्म ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । फिल्मका निर्देशक दिनेश राउतले...
केकी ट्रुमी–ट्रुडर्माको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । अभिनेत्री केकी अधिकारी सौन्दर्य प्रशोधनको सामग्री उत्पादक कम्पनी ट्रुमी–ट्रुडर्माको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । गत बिहीबार अभिनेत्री...
जेठ २५ मा लन्डन टु पेरिस
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र निश्चल खड्काको अभिनय रहेको फिल्म ‘‘लन्डन टु पेरिस’ आगामी वर्ष अर्थात २०८१ जेठ २५ गते रिलिज हुने भएको छ ।...




