Category - नेपाली फिल्म

नयाँवर्ष छेकोमा छड्के २ पोस्टर

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने फिल्मको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर...

फूलबारीको माया रैछ र

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । चल र अचल दृश्यसहितको गीतले पारिवारिक प्रेमको आभास...

एक्सन थ्रिलर द आउट लको घोषणा

काठमाडौं । रेट्रो ग्रुपकाे व्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ बर्षको छेको पारेर यो फिल्म निर्माण...

राजनीतिक कथामा दीपेन्द्रको नांगो गाउँ

काठमाडौं । फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा...

धरहरामा रेखा थापाको ठुम्का

काठमाडाैं । डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...

पर्यटक बोलाउन जय हो

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ ।...

दुबईमा विकास बोर्डको नेपाली सिनेमा फेस्ट

काठमाडौं । चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’को लागि बोर्ड र सुर्य...

भ्वाइस र डान्स विजेतालाई जनही एक करोड

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस...

झिलमिल झिलमिलमा रोमान्टिक पुष्प र साम्राज्ञी

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल...

कलाकार रामचन्द्रलाई विकास बोर्डको स्वास्थ्य बिमा

काठमाडौं । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार...

चि मुसी चिको सार्वजनिक कथा

काठमाडौं । आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ुचि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङु पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबबार राजधानीमा आयोजित...

अमेरिका र अष्ट्रेलियामा हिजो आजका कुरा

काठमाडौं । निर्देशक साकार पन्त दुई साता अघि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नका लागि अष्ट्रेलिया उडे । बरिष्ट अभिनेता पिता सन्तोष पन्तको कथा र निर्माणमा...

प्रेम, विछोड र बदलामा गुञ्जन ट्रेलर

काठमाडौं । फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । १ मिनेट ४५ सेकेन्डको...

मलाया युद्ध सम्झाउने गोर्खा वारियर टिजर

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ । मिलन चाम्स निर्देशित फिल्मको...

बालिका केन्द्रित चि मुसी चिः इभन डेड डिजायर बिलोङगिङ ट्रेलर

काठमाडौं । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसँग बच्न...

फोर नाइट्स र आइरन डिगर उत्कृष्ट

काठमाडौं । १० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित...