Category - गीत/संगीत

पश्चिमेली लोक भाकामा छोड सताउन

काठमाडौं । गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत ‘छोड सताउन’को भिडियो बिहिबार रिलिज भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो ।...

मनैमा सानुमायामा मिरुनाको दोधार

काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘सानुमाया’को भिडियो सार्वजनिक भएको छ। गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर...

कुन देवको सृष्टिमा भुवन र उषा

काठमाडौं । गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत कुन देवको सृष्टी हौ…को भिडियो सार्वजनिक भएको छ । क्रिशमस २०२४ को अवसर पारेर बुधबार यो गीतको भिडियो...

नरेश र सुनिलको हाँसीराख माया

काठमाडौं । सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक भएको छ । मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीत र मोनिका राईको स्वर रहेको गीत...

अस्तिभन्दा हिजोमा सोलो सम्राट

काठमाडौं । बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट...

दिपकको याकन जित व्या याना व्यु

काठमाडौं । आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता दिपक रमणको स्वर, कृष्ण महर्जनको संगीत तथा दिपक रमणको निर्देशनमा रोमान्टिक, नेपाल भाषाको गीत ‘याकन जित...

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एवम् सम्मान घोषणा

काठमाडौं । संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा गरिएको छ । नातिकाजीको १०० औं जन्म जयन्तीको अबसर...

कर्णराज र एलिनाको मनमा फूल्ने माया

काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको...

विश्वरामको सांगीतिक साइलो

काठमाडौं । गायक विश्वराम कार्कीको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीतसँगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई...

करणको यो के गरेको तिमीले

काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल...

लालनालाई सम्राटको तिम्रो मायामा

काठमाडौं । प्रेममा परेपछि एक यूवतीको मनमा उब्जिने विभिन्न भावनामा आधारित रहेर ‘तिम्रो मायामा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा गायिका रानी शाक्यको स्वर...

शाहिल र इन्द्रकलाको उहिलेको फोटो

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शाहिल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको...

मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भसको प्रस्तोता र...

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो...

नविन र बेनिषाको मायामा ठ्याक्क ठुक्क

काठमाडौँ । नयाँ गीत ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ सार्वजनिक गरिएको छ । गएको बिहीबार काठमाडौंको मैतीदेवीमा रहेको डोरी रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच...

जि र बबिताको आरती करबाकेली बाबा

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन) र बबिता पाख्रिनको स्वर रहेको गीत ‘आरती करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र...

गीतमा जय करबाकेली बाबा

काठमाडौं । गायक जि पुन(जीतबहादुर पुर्जा पुन)को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र...