काठमाडौं । गायिका अन्नु चौधरीको नयाँ गीत ‘जीवनसाथी’ सार्वजनिक भएको छ । सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको मेल भोकलमा अन्नुलाइ सगुन...
Tag - Benisha Hamal
घरको व्यापारबाट दंग शर्मिला
काठमाडौं । गत साउन ३ गतेबाट रिलिज भएको फिल्म ‘घर’ले सुखद व्यापार गरेपछि निर्मात्री शर्मिला पाण्डे दंग छिन् । नेपाली फिल्म निर्माणमा सक्रिय पाण्डेले व्यापारिक...
अर्पणको घरलाई दुई दिनमा ५० लाख
काठमाडौं । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘घर’ले शुक्रबार र शनिबार ५० लाखको ग्रस कलेक्सन गरेको छ । हरर जनरामा बनेको फिल्ममा दर्शकको चाप सुखद हुनु आफैमा राम्रो...
२० दिनमा सकियो घर
काठमाडौं । हरर कथामा निर्माण भएको फिल्म ‘घर’को छायांकन २० दिनमा नै सकिएको छ । फिल्मको छायांकन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले...
बुढानिलकण्ठ पुज्दै छायांकनमा घर
काठमाडौं । हरर कथामा बन्न लागेको फिल्म ‘घर’को छायांकन सुरु भएको छ । राजधानीको बुढानिलकण्ठ मन्दिर पुज्दै फिल्मले सोमबारबाट छायांकन थालेको हो । अर्पण थापाको कथा...
समलिंगी रिमा–वेनिशाको यस्तो प्रेम
काठमाडौं । परिवर्तित वर्तमान समाजमा आफ्नो लैंिगक अवस्थालाई नलुकाउन आव्हान गर्दै गायिका अन्जु पन्तको नयाँ गीत ‘मैले भुल्न’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक...
कामना अवार्डमा छक्का पन्जा २ को दबदबा
काठमाडौं । कामना प्रकाशनले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘सिजी कामना फिल्म अवार्ड्स’को सार्वजनिक मनोनयनमा फिल्म ‘छक्का...
नेपाली राजदुतलाई निकेशको सम्मान
काठमाडौं । दृष्टिविहिन सृष्टि केसीको जीवनीमा आधारित बायोपिक फिल्म ‘ब्लाइण्ड रक्स’ निर्माण कम्पनी एन फिल्म्स् एन्ड क्रियसनले बेलायतस्थित नेपाली दुतावासका...
लक्ष्मणको घाउ निको पार्दै बेनिशा
काठमाडौं । गायक लक्ष्मण श्रीको नयाँ गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लक्ष्मणको नयाँ एल्बम ‘रचना’मा समावेश गीतमा...
सृष्टिलाई सघाउन च्यारिटीमा ब्लाइण्ड रक्स
काठमाडौं । दृष्टिविहिन सृष्टि केसीको संस्था ब्लाइण्ड रक्स अर्गनाइजेसनको सहयोगार्थ फिल्म ‘ब्लाइण्ड रक्स’को च्यारिटी शो हुने भएको छ । सृष्टिकै जीवनकथामा तयार...
जय माया प्रेमको तर्की तर्की भिडियो
काठमाडौं । गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक भएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई विस्टार नेपालको अपिÞmसियल...
‘ब्लाइण्ड रक्सबाट सन्तुष्ट छु’
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्लाइण्ड रक्स’ले सोचे जस्तो व्यापार गर्न नसकेपनि यसका निर्माता निकेश लिम्बु खुशी छन् । एउटी दृष्टिविहिन सृष्टि...
लालगेडी बनिन् ब्लाइण्ड रक्सकी बेनिशा
काठमाडौं । गायिका सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पियुषसँगै बेनिशा हमाल फिचरिङ छिन् । गीतमा एक...
हङकङका दर्शकलाई रुवायो ब्लाइण्ड रक्सले
काठमाडौं । लण्डनका दुई दर्जन सहरपछि फिल्म ‘ब्लाइण्ड रक्स’लाई सोमबार हङकङमा प्रिमियर गरिएको छ । दृष्टिविहिन सृष्टि केसीको जीवनीमा आधारित बायोपिक फिल्म हेर्न...
हङकङमा आइतबार ब्लाइण्ड रक्स प्रिमियर
काठमाडौं । सानै उमेरमा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित रहेर निर्माण गरिएको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ हङकङमा प्रिमियर हुने भएको छ । फिल्मलाई...
ब्लाइण्ड रक्स ट्रेलरमा दृष्टिविहिन बेनिशाको पीडा
काठमाडौं । दृष्टिविहिन श्रृष्टि केसीको बायोपिक फिल्म ‘ब्लाइण्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार फिल्म युनिटले एक कार्यक्रम गर्दै ट्रेलर...