Tag - Music Video

विष्णुको गीतमा उषा र कमलको प्रेमपीडा

काठमाडौं । अमेरिका निवासी गीतकार विष्णु निरौलाको शब्द रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर रहेको गीतमा राजेश थापाको संगीत...

टारी खेतमा राजेशपायल र पासाङल्हामु

काठमाडौं । गायक राजेशपायल राई र गायिका पासाङल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘टारी खेत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा...

प्रभावमा हट साम्राज्ञी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । प्रकाशविक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत...

बनै गुराँस फूल्नालेमा शंकर र करिष्मा

काठमाडौं । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको गीत ‘बनै गुराँस फुल्नाले’ को भिडियो सलिना म्युजिकमार्फत सार्वजनिक भएको छ । गणेश रावल र भावना...

दशैं तिहारलाई अमेध्यंको च च हुई

काठमाडौं । बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ले दशैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’बोलको भिडियो सार्वजनिक गरेको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले पहिलो...

मेलिना र सन्जिवको सुन प्रिय

काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिव पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । घुुम्ने, रमाउने उमेरका...

पिउने बानी भोमा खुलेका दिपासा र रिश्वान

काठमाडौं । निर्देशक तथा कलाकार विनोद केसीको शब्द, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको ‘पिउने बानी भो’ बोलको गीत म्युजिक भिडियो...

हर्षुको मेरो देश नेपाल

धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक भएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा गायक...

सुबासको आँखाकै परेलीमा गाजल पोतेकी

काठमाडौ । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । स्लिम सुबास खड्काको शब्द, संगीत र स्वर रहेको गीत...

निष्ठुरी परदेशीमा गरिमाको पीडा

काठमाडौं । गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी...

मेरे इश दिलपेमा रोमान्टिक आर्यन

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’को भिडियो सार्वजनिक भएको छ । केशव भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको स्वर रहेको...

बोतलको बिर्कोमा सुनिए मिका सिंह

काठमाडौं । भारतका प्रख्यात गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सोमवार राजधानीमा सार्वजनिक...

आकाशको जुनमा पुष्प र रक्षा

काठमाडौं । नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता तथा निर्देशक दीपक श्रेष्ठ करिब सात वर्षको विश्रामपछि फेरि निर्देशन क्षेत्रमा फर्केर सक्रिय...

गरिमा बनिन् सुधीरकी राधा पियारी

काठमाडौं । संगीतकार वसन्त सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिका निवासी गोपाल लोहारको...

सरकारी अड्डामा निश्चल र स्वस्तिमा

काठमाडौं । गायक पदम राई र गायिका रचना रिमालको स्वर रहेको ‘सरकारी अड्डा’ले स्रोता, दर्शकहरुको मन जितरहेको छ । ‘पछि पछि लागेर’, ‘के मिठो छ र शखर चिनी’, ‘यसो हेरे...

बिहे भा छैनमा पुजा र आकाश

काठमाडौं । गायिका सिर्जु अधिकारी र गायक अर्जुन सुनामको स्वरमा रहेको गीत ‘बिहे भा छैन’ सार्वजनिक भएको छ । गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र सरोज...