Tag - Music Video

कृष्ण भजनमा अञ्जली र राज

काठमाडौं । मोडल अञ्जली अधिकारीले कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन् । गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनी फिचर्ड छिन् । भजनमा समय र उमेर छँदै...

विनोदले ल्याए धागो चर्खाको

काठमाडौं । गायक विनोद रोक्काको शब्द, संगीतमा तयार पारिएको ‘धागो चर्खाको’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोको छायांकन गोरखास्थित पुतली बगैंचा लगायतका...

लासोजको सांगीतिक मेरो अतित

धरान । लासोज् ब्यान्डको पहिलो गीत ‘मेरो अतित’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम...

लोकदोहोरी गीतमा मिरमिरे साईली

काठमाडौं । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ‘मिरमिरे साईली’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग...

दीपाको गीतमा सरितालाई कसले कब्जा गर्यो ?

काठमाडौं । गायिका दीपा कोईराला नयाँ गीत ‘कब्जा गर्यौ’बजारमा आएकी छन् । उनको यो गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतमा...

कमाउने केटो खोज्दै श्रेया

काठमाडौं । गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन...

प्रकाशको गीतमा पवित्रालाई के भन्दे ?

काठमाडौं । ओएसआर डिजिटलको प्रोडक्सनमा म्युजिक भिडियो ‘भन्दे’ रिलिज भएको छ । युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो उक्त गीतको भिडियो प्रिमियर गरिएको...

विदेशमा सृष्टि सम्झँदै गौरव

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘म छु विदेशमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।...

प्रेमको गहिराई नाप्दै रोजल

काठमाडौं । गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई’ शीर्षकको गीतको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ ।काठमाडौंमा आयोजित एक समारोहमा उक्त...

अस्मिता र आशिषको एउटा मान्छे

काठमाडौं । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत ‘एउटा मान्छे’ सार्वजनिक भएको छ । गीतमा क्षितिज पारी झापालीको शब्द तथा विनय कार्कीको एरेन्ज र...

गोधुलीमा प्रताप र कविता

काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधुली’सार्वजनिक भएको छ । नवप्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत...

तेस्रो संस्करणमा आँशुको अर्थ

काठमाडौं । गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ’को तेस्रो भर्सनको नयाँ गीत ‘तिमीले पो सक्यौ त’ को भिडियो सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’ र...

नारायण र शर्मिलाको राम्दी पुल

काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीले ‘राम्दी पुल’ बोलको गीत पुनः रेकर्डिंग गरेर सार्वजनिक गरेका छन् । कल्याण शेरचनले लय दिएको गीतमा गायिका शर्मिला...

सन्जिब र टिका कान्छी कान्छा

काठमाडौं । गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ...

इलाम चियाबगानमा राजा र योजनाको थोत्रे साइकल

काठमाडौं । गायक राजा खतिवडाले आफ्नो डेब्यु गीत ‘थोत्रे साइकल’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी...

नारायणगोपाल सम्झँदै कन्दराको गीत

धरान । पोखरेली ब्याण्ड कन्दराले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको लोकप्रिय गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’लाई आफ्नो भर्सनमा श्रोता तथा दर्शकमाझ...