Tag - Music Video

मेलिना र अनिलको मेरो जीवनको चाहना

काठमाडौं । गायिका मेलिना राई र गायक अनिल गजमेरको स्वरमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रविन टोटोको शब्द, मनरथ कालीकोटेको संगीत छ ।...

सुगमको तिम्रो लागिमा गम्भीर र गीता

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’को भिडियो सार्वजनिक भएको छ । पाश्र्व गायनमा समेत रुचाइएका यी गायक गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका...

मेनुका र अशिमको लेकमा भेडी

काठमाडौं । गायिका मेनुका परियार र गायक अशिमकुमार कटुवालको स्वरमा रहेको गीत ‘लेकमा भेडी’ को भिडियो सार्वजनिक भएको छ गीतमा विष्णु तामाङको लय र गायक अशिमकै शब्द छ...

लालुमैमा विदेश पीडा

काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको स्वर, शब्द रचना र संगीत रहेको गीतको भिडियोमा प्रवीण...

वर्षासँग फिदा भए पल शाह

काठमाडौं । गायिका दीपा लामा र गायक सुमन केसीको स्वरमा रहेको गीत ‘फिदा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन योञ्जनको शब्द, दीपक शर्माको संगीत तथा साहस...

ए कान्छामा सुनितासँग कक्रोजको रोमान्स

काठमाडौं । गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश भट्टराईको शब्द तथा बद्री सेवाको संगीत छ । भिडियोमा टेलिफिल्म...

नेपाल आइडल रविको मुटु टुटेपछि

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका विजेता गायक रवि ओडको स्वर तथा शब्दमा रहेको गीत ‘टुटी सक्यो मुटु’ को भिडियो सार्वजनिक भएको छ ।...

सुनै सुनको तिलहरीमा आकाश र उषा

काठमाडौं । गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा...

किन उदास भए सोहित ?

काठमाडौं । अमेरिकामा बस्दै आएका गीतकार हरि उप्रेतीको शब्द एवं गायक शिशिर योगीको स्वर एवं संगीत रहेको ‘किन मन उदास उदास’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।...

जन्मदिनमा गौरवलाई लाहुरे उपहार

काठमाडौं । अभिनेता गौरव पहारी अभिनित म्यूजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ । शुक्रबार परेको उनको जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरिएको हो । गायक तथा...

अनुप्रस्थले ल्यायो सम्झेर मलाई

काठमाडौं । लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को भिडियो सार्वजनिक भएको छ । व्याण्डले शिवरात्रीको अवसर पारेर बिहीबार बेलुका राजधानीको...

मनिषाले ल्याइन् महामृत्युञ्जय मन्त्र

काठमाडौं । बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ श्रोता तथा दर्शकमाझ ल्याएकी छन् । महामृत्युञ्जयमा मनिषासँगै...

अभिनेत्री अशिष्माले गाईन् नेपालकी छोरी

काठमाडौं । अभिनेत्री अशिष्मा नकर्मी अब गायिका बनेकी छन् । रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा राजाबाबु थारुको रेकर्ड, मनोज चौलागाईको एरेञ्ज...

खुशीमा रमाए राज र एबी

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको ‘खुशी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राज केसीको शब्द, जीवन रसाइलीको संगीत तथा राहुल प्रधानको संगीत संयोजन...

घरी घरीमा रमाए कृष्ण र समीक्षा

काठमाडौं । गायक कृष्ण काफ्ले र गायिका रचना रिमालको स्वरमा रहेको ‘घरी घरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द तथा सरोज...

फिक्का चियामा पल र रियासा

काठमाडौं । गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको स्वरमा रहेको ‘फिक्का चिया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजवान क्षेत्रीको शब्द, खेम पुनको...