Author - चित्रलहर

भिडियो पसल एपमा छक्का पन्जा ४ र झिङ्गेदाउ

काठमाडौं । व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई फिल्म छक्का पन्जा ४ र झिङ्गेदाउ नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसलमा रिलिज भएको छ ।...

सललमा रोशन र अस्मिता

काठमाडौँ । गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा सलल बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडियोमा...

सन्तोषको बलिदानमा सार्वभौम महाकथा

काठमाडौं । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म बलिदानको शीर्षक सहितको थिम लुक सार्वजनिक गरिएको छ । नेपाली फिल्मको सिरिज प्रेम गीत सिरिजका...

मानसराजको सांगीतिक मुड फ्रेस

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी...

दिमाग खराब ट्रेलरमा भूइँमान्छेको कथा

काठमाडौं । निर्देशक निश्चल बस्नेतको बहुप्रतिक्षित फिल्म दिमाग खराबको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत...

अपी हिमालमा खिचियो आएँ म त

काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आएँ म त ‘सार्वजनिक गरिएको छ ।...

सेभेन सिज इन्टरटेनमेन्टले किन्यो आउट ल

काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । विदेश...

मेरो शिवमा भावुक भष्मे डनका कलाकार

काठमाडौं । भोलि शनिबार कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म पशुपति प्रसाद २ः भष्मे डनको तेस्रो गीत सार्वजनिक गरिएको छ । मेरो शिव बोलको गीतमा...

बगरमा घरमा समीक्षा र आमेश

काठमाडौं । गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत बगरमा घरको म्युजिक भिडियो रिलिज गरिएको छ । गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा...

पलसँग मायाबीका दिवाकर ढुक्क

काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३०...

भरत भन्छन्-बिएफआई लण्डन फिल्म फेस्टिभल प्रभावकारी

काठमाडाैं । लण्डनमा सम्पन्न ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा नेपालको तर्फबाट डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता जनाएका नेपाली फिल्म तथा...

महाजात्रा विदेशमा प्रदर्शनको तयारी

काठमाडौँ । नेपाली फिल्मले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका फिल्मलाई...

अलग्गिए विल स्मिथ जोडी

लसएन्जल्स(एजेन्सी) । हलिउड स्टार विल स्मिथकी पत्नी जेडा पिङ्केट स्मिथले आफ्नो निजी जीवनको बारेमा एक ठूलो खुलासा गरेकी छन् । एक साक्षात्मकारमा उनले आफू र पति...

बिच्छेदको फस्टलुक र टिजर

काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली फिल्म ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ । मङ्सिर ८ मा रिलिज हुने यो फिल्मको टिजरमा...

कान्तिपुर सिनेमाजमा २९९ मा फिल्म

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी...

पशुपतिनाथमा पशुपति प्रसाद २ः भष्मे डनको क्षमा पूजा

काठमाडौं । निर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ । फिल्मको निर्माण...