Author - चित्रलहर

बाहुबलीमा कोरोना ट्वीस्ट

मुम्बई(एजेन्सी) । विश्वभरका मानिसहरु कोरोना भाइरसँग लडिरहेका छन् । यस्तो अवस्थामा सरकार र सेलिब्रेटी जनतालाई घरमै बस्न र सावधानी अपनाउन आव्हान गरिरहेका छन् ।...

रोमान्टिक दृश्यमा फेस शिल्ड

मुम्बई(एजेन्सी) । कोरोना कालमा फिल्म ‘हेलमेट’का निर्माताले फिल्मी पर्दामा प्रेमको नयाँ तरिका प्रस्तुत गरेका छन् । फिल्म ‘हेलमेट’मा कोरोना सयमका बीचको डरका साथ...

पोखरेली गजलकार अधिकारीलाई मातृशोक

पोखरा । गजलकार अनुराग अधिकारीलाई मातृशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको गत बिहीबार पोखरामा निधन भएको हो । दम रोगका कारण समस्या देखिएपछि...

चे ग्वेराको घर बिक्रीमा

ब्यूनो एरिस(एजेन्सी) । बीसौं शताब्दीका वामपन्थी क्रान्तिकारी एर्नेस्टो चे ग्वेराको जन्मस्थान अर्जेन्टिनाको रोजारियो सहरमा बिक्री हुने भएको छ । सहरको केन्द्रमा...

नाट्य प्रज्ञा प्रतिष्ठानलाई नाट्य संस्थाको ध्यानाकर्षण पत्र

काठमाडौं । कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत...

सुशान्तको दिल बेचाराप्रति फ्यान दुःखी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छन् । तर यो निर्णयले उनका केही फ्यान खुशी...

महिला अन्तरिक्ष यात्रीलाई १ सय ७४ करोडको ट्वाइलेट

लसएन्जल्स(एजेन्सी) । महिला अन्तरीक्ष यात्रीहरुका लागि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो कदम चालेको छ । एजेन्सीले युनिभर्सल वेस्ट मेनेजमेन्ट सिष्टम...

एलिजाबेथको रहस्यमयी कालो ब्याग

लण्डन(एजेन्सी) । ब्रिटेनको राजघराना र शाही परिवारसँग जोडिएको नियम–कानूनलाई अनिवार्य पालना गर्नुपर्दछ । यहाँसम्म कि उनीहरुसँग हिँड्ने मान्छेहरुले कुन सामानलाई...

कला दस्तावेजमा कलाकार र पत्रकारको चिन्ता

काठमाडौं । नेपालमा कला दस्तावेजको अभाव रहेको विषयविज्ञले बताएका छन् । उनीहरुले कलाको दस्तावेजीकरणमा राज्य तथा सरोकारी संस्थाले गहन ढंगले काम गर्नुपर्ने विचार...

भारतीय टिकटक स्टार सियाद्वारा आत्महत्या

मुम्बई(एजेन्सी) । भारतीय टिकटक स्टार सिया कक्कडले आत्महत्या गरेकी छन् । १६ वर्षीया सियाले के कारणले आत्महत्या गरिन भन्ने कुरा खुल्न आएको छैन । आत्महत्या गर्नु...

पैसा र बैंसमा सबिन किन निरास ?

काठमाडौं । गायक हेमन्त शिशिरको स्वरमा रहेको गीत ‘पैसा र बैंस’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा सबिन श्रेष्ठ र सुशिला थापा फिचर्ड छन् । गीतमा केशव...

त्रिशाको भिडियोमा टिकटक गर्ल अकेशा

काठमाडौं । गायिका रविना बसेलको स्वर रहेको गीत ‘नाम मेरो लाली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा टिकटक गर्ल अकेशा पोखरेलको अभिनय छ । गीतमा...

कोरोनाका कारण पाकिस्तानी विमान दुर्घटना !

इस्लामाबाद(एजेन्सी) । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटना कोरोनाका कारण भएको खुलेको छ । यो दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो ।पाकिस्तानका उड्डयन...

गोविन्दाको कार दुर्घटना

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात अभिनेता गोविन्दाको कार दुर्घटनामा परेको छ । उनका छोरा यशवर्धन आहूजा र चालक रहेको गाडीसँग बुधबार साँझ अर्को गाडी ठोक्किएको...

लभ इन नेपालपछि स्पटलेसमा सोनु निगम

मुम्बई(एजेन्सी) । भारतका लोकप्रिय गायक सोनू निगमले अभिनयमा पुनरागमन गरेका छन् । सोनूले सर्ट फिल्म ‘स्पटलेस’बाट अभिनयमा कमव्याक गरेका हुन् । यो फिल्म एसिड...

दृश्यको जीवनमा रविनाको ढुंगामुढा

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘ढुंगामुढा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई र अंकित...