Author - चित्रलहर

शाहरुखलाई रोमान्समा यस्तो डर

मुम्बई(एजेन्सी) । बलिउडका रोमान्स किङ शाहरुख खान जब आफ्नो हातलाई फैलाउँछन, उनको त्यो शैलीबाट सबै कायल हुन्छन् । ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट शुरु भएको उनको...

इजरायलमा बन्यो अनौठो मास्क

जेरुसेलम(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि इजरायलको एक कम्पनीले अनौठो किसिमको मास्क तयार पारेको छ । मेसिन जडित मास्कलाई रिमोटका माध्यमबाट चलाउन...

नेपालको नयाँ नक्सामा मनिषाको समर्थन

काठमाडौं । पछिल्लो केही समयदेखि नेपाल र भारतबीच सीमानाको विषयलाई लिएर विवाद भइरहेको छ । यही बीचमा नेपालले लिपुलेक र कालपानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि...

विजयसहित चारलाई सम्मान

चितवन । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ चितवनले कलाकार तथा चलचित्र...

कपिल शर्मा शोमा किन जाँदैनन् आमिर ?

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शोका चर्चित कमेडियन कपिल शर्माको टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा बलिउडका करिब करिब सबै स्टार पुगिसकेका छन् । यो शोमा...

क्रन्दनः गरिबीको प्रतिनिधिमूलक कथा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा छ । लकडाउनको ठूलो असर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई परेको छ । उनीहरुले न त काम नै पाएका छन्, न...

इरफानलाई भाइरस बनाउन चाहन्थे बोमन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता बोमन इरानीले आमिर खानको सुपरहिट फिल्म ‘थ्री इडियट्स’का निर्देशक राजकुमार हिरानीलाई आफ्नो ‘भाइरस’ चरित्रमा इरफान खानलाई अभिनय...

केजीएफ २ मा सन्जयको यस्तो लुक्स

मुम्बई(एजेन्सी) । साउथ सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ २’ यो वर्षको प्रतिक्षित फिल्ममा पर्दछ । फिल्मको पहिलो संस्करण बक्सअफिसमा सुपरहिट भएपछि जोकोही दर्शक यो...

प्रेममा धोका पाएपछि प्रेमीलाई एक टन प्याज

बेइजिङ(एजेन्सी) । पूर्वी चीनमा एक युवकले प्रेममा धोका दिएपछि एक युवतीले उसलाई दण्डित गर्नका लागि घरमा एक टन प्याज पठाइदिएकी छन् । प्रेमीसँग बदला लिन गरिएको यो...

लकडाउनमा फलफूल बेच्दै आयुष्मानका सहकर्मी

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले सम्पूर्ण गतिविधि ठप्प छ । मानिस मानिसबीच सामाजिक दुरी कायम गरिएको छ । लकडाउनका कारण पसल, मल...

डिस होममा रुचाइँदै कोपिला

काठमाडौं । फिल्म ‘कोपिला’ले डिसहोम च्यानलमा प्रर्दशनको दोश्रो हप्ता प्रवेश गरेको छ । फिल्मले मंगलबारदेखि दोश्रो हप्ता प्रवेश गरेको हो । कञ्चनपुरकी १३ वर्षीया...

नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

पोखरा । कोरोनाको असर हेरी चरणबद्ध रुपमा ‘ललितकला थेरापी’ प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र...

जहाँ पुरुष प्रवेशमा प्रतिबन्ध छ

रियो दी जेनेरियो(एजेन्सी) । ब्राजिलमा एउटा यस्तो गाउँ छ, जहाँ महिला मात्र बस्छन् । अर्थात् यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै छ । यहाँका केही महिला विवाहित छन्...

नवाजुद्दीनको वैवाहिक जीवन संकटमा

मुम्बई(एजेन्सी) । बलिउडका लोकप्रिय अभिनेता नवाजुद्दीन सिद्दीकीको वैवाहिक जीवन संकटमा परेको छ । उनकी पत्नी आलिया सिद्दीकीले अभिनेतालाई एक कानूनी पत्र पठाउँदै...

लकडाउनमा आपराधिक समूहको समाजसेवा

मेक्सिको सिटी(एजेन्सी) । मेक्सिकोका आपराधिक समूह कोरोना संकटको समयमा पनि सक्रिय छन् । तर उनीहरु अहिले पहिलेको भन्दा फरक भूमिकामा छन् । उनीहरु मानिसलाई लकडाउनको...

लिपुलेकमा कुन्जनाले गाडिन् नेपालको झन्डा

काठमाडौं । कोरोना महामारीका कारण देश लकडाउनमा भइरहँदा छिमेकी मुलुक भारतले मानसरोवर जाने बाटो भन्दै नेपाल र भारतको सीमाना लिपुलेक र नालापानीमा सिमा मिचेपछि...