Author - चित्रलहर

अजयको शैलीमा प्रहरीको स्टन्ट (भिडियो)

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अजय देवगन आफ्नो एक स्टन्टका कारण निकै चर्चित छन् । उनले यो स्टन्ट आफ्नो करियरको शुरुवाती समयदेखि अहिलेसम्म गरिरहेका छन् । दुई...

टिकटकको पाँच करोड कोरोना पीडितलाई

मुम्बई(एजेन्सी) । कोरोना भाइरसविरुद्धको अभियानमा बलिउडका सबै कलाकारले सहयोगको हात अगाडि बढाएका छन् । यो सूचीमा अभिनेत्री उर्विशा रौतेला पनि थपिएकी छन् । उनले...

आरोप–प्रत्यारोपमा उत्रिए ट्रम्प र ओबामा

न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्व सुरक्षा सल्लाहकारका विरुद्ध लागेको सबै आरोप रद्द गर्ने फैसला पछि अमेरिकाको राजनीतिमा...

पुस्कर र सीएलको कोरोना गीत

काठमाडौं । गायक तथा संगीतकार पुस्कर सुनुवार र सीएल शर्माको स्वरमा रहेको ‘एता पनि कोरोना उता पनि कोरोना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा किरण माइकलको शब्द र...

सामाजिक दुरी बढाउन साइकल

लण्डन(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वले यतिबेला लकडाउनको सामना गरिरहेको छ । केही देशमा विस्तारै विस्तारै लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । यस्तो अवस्थामा...

यसरी बने अमिताभ बलिउडको एंग्री यङ मेन

मुम्बई(एजेन्सी) । बलिउडका महानायक अमिताभ बच्चनको सुपरहिट फिल्म ‘जंजीर’ रिलिज भएको ४७ वर्ष पुगेको छ । यो फिल्म सन् १९७३ मे ११ मा रिलिज भएको थियो । यो फिल्मपछि...

चलचित्र प्राविधिकलाई निर्देशकको राहत सहयोग

काठमाडौं । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपालका चलचित्र प्राविधिकहरुलाई अमेरिकाबासी नेपाली चलचित्र निर्देशकहरुले ४३ हजार ७ सय ५४ दशमलब ९८ रुपैंयाँ राहत...

सोनमको औँलामा ९० लाखको औंठी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडाको विवाह ठूलो तामझामका साथ भएको थियो । प्रियंका र निक जोनासले जोधपुरको उमेद भवन प्यालेसमा शाही...

विदेशी डिजाइनको नक्कल रोक्दै चीन

बेइजिङ(एजेन्सी) । इङ्लिस टाउन होस् या अल्पाइन गाउँ या एफिल टावर, चीनमा चारैतिर यस्तै देखिने विदेशी भवनका नक्कलहरु देख्न सकिन्छ । तर अब चीनको सरकारले विदेशी...

दिवालीमा सलमान र अक्षयको भीडन्त

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको लकडाउनको असर भारतसँगसँगै त्यहाँको फिल्म उद्योगमा पनि परेको छ । कोरोना भाइरसकै कारण कैयौं फिल्म रिलिज हुन सकेका छैनन् । यी...

बीजेपीको राजनीतिमा आम्रपाली चासो

मुम्बई(एजेन्सी) । भोजपुरी अभिनेत्री आम्रपाली दुबेले राजनीतिमा आउने संकेत दिएकी छन् । नवभारत टाइम्स अनलाइनको फेसबुक पेजमा लाइभ च्याट गर्दै उनले यो कुराको संकेत...

टी सिरिज भवन सिल

मुम्बई(एजेन्सी) । विश्वको सबैभन्दा ठूलो सांगीतिक कम्पनीमध्येको एक तथा बलिउडका ठूला ठूला फिल्मको निर्माणदेखि लिएर ठूलो मात्रामा सिंगल भिडियो बनाउने कम्पनी टी...

मानिसको पिसाबले चन्द्रमामा कंक्रीट

बर्लिन(एजेन्सी) । नासाका वैज्ञानिकहरुले चन्द्रमाको बारेमा मानिसहरुलाई लगातार नयाँ नयाँ जानकारी दिइरहेका छन् । उनीहरु चन्द्रमामा मानव जीवन सम्भव छ या छैन भन्ने...

पुनम पाण्डे प्रेमीसहित पक्राउ

मुम्बई(एजेन्सी) । बलिउड नायिका तथा मोडल पुनम पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोडललाई आफ्नो प्रेमी सैम अहमदसँग मरीन ड्राइवमा पक्राउ गरेको हो...

मनमोहन अस्पताल भर्ना

नयाँदिल्ली(एजेन्सी) । भारतका पूर्व प्रधानमन्त्री एवं काँग्रेस नेता मनमोहन सिहंको छाती दुखाई बढेपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । काँग्रेस...

आरआरआर रिलिज अनिश्चित

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ सिरिजका निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ यसको घोषणादेखि रिलिज मितिसम्म आइपुग्दा फिल्म हेर्न फ्यानहरु व्यग्र...