काठमाडौं । नायक बाबु बोगटी र नायिका नन्दिता केसी अभिनित फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । अमेरिकामा निर्माण गरिएको फिल्ममा इश्वर...
Author - चित्रलहर
टिकट बुकिङमा एभेन्जर्सको रेकर्ड
लसएञ्जल्स(एजेन्सी) । हालै मात्र हलिउड सुपरहिरो फिल्म ‘एवेन्जर्सः एन्ड गेम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएपछि यसले दर्शकबाट जबरजस्त प्रतिक्रिया...
अघोरी टिजरमा अघोरी प्रज्जवल
काठमाडौं । एक्सन प्रधान फिल्म ‘अघोरी’ को अफिसियल टिजर रिलिज भएको छ । बुधबार ओएसआर युट्युव च्यानलमार्फत फिल्मको टिजर रिलिज गरिएको हो । टिजरमा फिल्मका प्रमुख...
कम्मरमा गाग्री लिएर अशोक
काठमाडौं । ‘तडपीरहेछु’, ‘गएर टाढा’, ‘उनको मेरो’, ‘अचम्मको परिभाषा’ जस्ता थुप्रै गीतमार्फ स्रोता÷दर्शकको मन जित्न सफल गायक अशोक बरालले नयाँ गीत स्रोता÷दर्शकमाझ...
एकदेवको तिमी आयौमा आश्माको रोदन
काठमाडौं । गायक एकदेव लिम्बूको नयँ“ गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव...
आमाबाबुलाई धोका दिँदा दिप्सनलाई यस्तो आपत
काठमाडौं । गायक सोनाहाङ राईको नयाँ गीत ‘किन किन’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आफ्नो सन्तान ठुलो भएपछि उसले परिवारलाई दिने पीडा देखाइएको छ ।...
हेरुकासँग रोमान्टिक जेनेलिया
काठमाडौं । संगीतकार तथा गीतकार राजेश श्रेष्ठको गीत ‘मिठो मिठो मायाको मौसम छ’ सेलीब्रेटी नेपालको यु ट्युबबाट सार्वजनिक गरिएको छ । रोमान्टिक भावमा तयार पारिएको...
स्रष्टालाई पोखरा दोहोरीको सम्मान
काठमाडौं । स्थापनाको दुई दशकपछि नया“ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमलेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक...
आरुसीमा इशकको अंगालोमा कला
काठमाडौं । फिल्म ‘आरुसी’ को पहिलो गीत रिलिज गरिएको छ । ओएसआर युट्युव च्यानलमा मार्फत शनिबार फिल्मको अफिसियल गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा डेव्यु...
ब्युटी पेजेन्टको छायांकनसँगै सुरजको हृदय भरी सुरु
काठमाडौं । ब्युटी पेजेन्टको फिनाले दृश्यको छायांकनसँगै गत पुषमा घोषणा गरिएको फिल्म ‘हृदय भरी’ को सुटिङ शुक्रबारबाट शुरु भएको छ । सुरज सुब्बा नाल्बो निर्देशित...
सुहानालाई स्टार पढाउँदै अनमोल
काठमाडौं । नायक अनमोल केसीलाई मेगास्टारका रुपमा प्रस्तुत गर्दै फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्मको...
मस्तिष्क पक्षघात भिडियोमा सरोज र सूर्यमाला
काठमाडौं । मस्तिष्क पक्षघात सम्बन्धी जनचेतनामुलक गीत ‘नभन मेरो भाग्य’ को भिडियो सार्वजनिक भएको छ । राजधानमा एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री प्रदिपकुमार...
इलामको देउमाईमा साहित्य उत्सव
काठमाडौं । इलामको देउमाइस्थित मंगलबारे बजारमा चैत २३ र २४ गते साहित्य तथा पर्यटन महोत्सव हुने भएको छ . ‘समाजका लागि युवा’ नामक संस्थाले पहिलो पटक गर्न लागेको...
दोहोरो भुमिकामा रणवीर कपुर
मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपूर कस्ता किसिमका भर्सटायल कलाकार हुन् भन्ने कुरा दर्शकलाई बताइरहनु पर्दैन् । हालसम्म उनले अभिनय गरेका सबै फिल्ममा...
कसलाई अराजको आ भि जा ?
काठमाडौ । नेपालका चर्चित गायक तथा र्यापर अराज केशवको स्वरमा रहेको हिन्दी गीत ‘आ भि जा’को भिडियो सार्वजनिक भएको छ । केहि समय पहिले भारतको म्यूजिक कम्पनी...
अलिसालाई फकाउँदै भीमफेदी गाइज
काठमाडौं । गायक आर के खत्रीको स्वर रहेको गीत ‘सिंगल छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवीन प्रभातको शब्द रहेको गीतमा गायक खत्री कै संगीत र रिकेश गुरुङको...






