काठमाडौं । निर्देशक अशोक शर्माको कमब्याक फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशनको झन्डै १२ वर्ष पछि निर्देशनमा फर्केका शर्माको ‘जय भोले’...
Author - चित्रलहर
अमेरिका बोइज गाउनेलाई ५० हजार
काठमाडौं । फिल्म ‘अमेरिका बोइज’ को शीर्ष गीत ‘आयो शहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर दिपकराजको रहेको छ भने गीतलाई...
हेटौडा च्यारिटीमा रुचाइयो भोर
काठमाडौं । तराईमा रहेको दाइजो प्रथाको कथामा निर्माण भएको फिल्म ‘भोर’को हेटौडामा च्यारिटी शो गरिएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारिटी शो...
लम्फू ट्रेलरमा को लम्फू ?
काठमाडौ । वैशाख २८ मा रिलिज हुने फिल्म ‘लम्फू’को ट्रेलर सार्वजनिक भएको छ । बिहिवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बेरोजगार एक युवाको...
नेपाल सम्झँदै मुकेशले ल्याए भिडियो
काठमाडौं । इलाम घर भई बेलायतमा बसोबास गर्दै आएका गीतकार मुकेश राईको ‘मेरो प्यारो, मेरो देश नेपाल’ बोलको स्वदेश गीतको भिडियो सार्वजनिक भएको छ । स्टार लाइट...
सिताको जर्नी अफ फ्रेट्समा सितारका धुन
काठमाडौं । गायिका बन्ने सोच भए पनि सितारवादनमा आफूलाई पोख्त बनाएकी सितारवादक सिता मैया राजचलले सितारका धुन संग्रहित नयाँ एल्बम ‘जर्नी अफ फ्रेट्स’ श्रोतामाझ...
नयाँवर्षमा टेलिभिजनमा बद्रीको मानव
काठमाडौं । टेलिभिजनका दर्शकलाई ‘अविरल बग्दछ ईन्द्रावती’, ‘मौन आकाश’, ‘सहयात्री’, ‘कोरस’लगायतका चर्चित टेलिसिरियल दिइसकेका निर्देशक बद्री अधिकारीले नयाँ...
देशैभर संगीत स्टारको अडिसन
काठमाडौं । गायन र नृत्यमा नयाँ प्रतिभा खोजी गर्न देशैभर ‘संगीत स्टार २०१८’ को अडिसन हुने भएको छ । संगीत फिल्मस्को आयोजनामा हुँदै गरेको संगीत स्टारको दोश्रो...
हेटौंडाकी श्रृंखलालाई मिस नेपाल वर्ल्डको ताज
काठमाडौं । राजधानीमा बुधबार साँझ सम्पन्न यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि मकवानपुर हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छिन् । उनले प्रतियोगिताका २४...
जय माया प्रेमको तर्की तर्की भिडियो
काठमाडौं । गायक नारायण धितालको स्वरमा रहेको गीत ‘तर्की तर्की’ को भिडियो सार्वजनिक भएको छ । एल्बम ‘जय मायाप्रेम’ मा समावेश यस गीतलाई विस्टार नेपालको अपिÞmसियल...
‘फरक फ्लेबरमा डमरुको डण्डिबियो’
पोखरा । कलाकार तथा लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने फिल्म व्यावसायिकताका लागिमात्रै नभएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा...
नेप्टेबाट आशावादी रोहित
काठमाडौ । फिल्म क्षेत्रमा झण्डै एक दशक बिताइसकेका कलाकार रोहित रुम्बा आगामी शुक्रबारबाट आफ्नो फिल्म ‘नेप्टे’ लिएर दर्शकमाझ आउँदैछन् । लामो समयसम्म फिल्ममा काम...
प्रेममा रोमान्टिक मलिना–मनिष
काठमाडौं । आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र संगीतमा अञ्जु पन्त र फिरोज बस्नेतको...
‘रित्तो महशुस भइरहेको छ’
काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ सार्वजनिक भएको छ । आफैले पुस्तक सार्वजनिक गर्नु अघि शिवानीले ‘सेतो धरती’का...
गोरखाकी सरिता व्युटिसियन ट्यालेन्ट नेपाल
काठमाडौं । व्युटिसियनहरुबीच भएको सौन्दर्य प्रतियोगिता ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को उपाधि गोरखाकी सरिता भारतीले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार...
सारासँग निराजनले लगाए यस्तो माया
काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्दमा रहेको रोमान्टिक गीत ‘माया लगाइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापाको स्वर र संगीत छ । गीतमा उदयराज...


