काठमाडौं । गीतकार दर्पण राईको हिट गीत ‘तिमीले बाटो फे¥यौं अरे’को दोश्रो पार्ट अर्थात ‘तिम्ले बाटो फे¥यौं अरे–२’ पनि आउने भएको छ । उक्त गीतको सिरीजका रुपमा...
Tag - Music
मिलनले गुञ्जाए युरोप
काठमाडौं । गायक मिलन लामा तीन महिनाको युरोप भ्रमण पछि नेपाल फर्किदैछन् । उनले युरोपका २० स्टेजमा आफ्नो प्रस्तुती दिएका छन् । मिलनले पहिलो कार्यक्रम डेनमार्कमा...
रमेशको मिठो गीतमा रोमान्टिक अमृत–समी
काठमाडौं । गीतकार रमेश दाहालको शब्दमा गायक कमल खत्रीको नयाँ गीत ‘मिठो गीत’को भिडियो सार्वजनिक भएको छ । गीतमा टिका दाहालको संगीत छ । निकेश खड्काले निर्देशन...
समिरले पाए सर्वोत्कृष्ट पप गायक अवार्ड
काठमाडौं । राजधानीमा सम्पन्न चौथो बिएफ डिएरहिल नेशनल क्यापिटल अवार्डमा गायक समिर हमालले सर्वोत्कृष्ट पप गायकको अवार्ड जितेका छन् । सुगम सांगीतिक तथा सांस्कृतिक...
लाक्पाको सांगीतिक दुई नयन
काठमाडौं । गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका गीतको शेर्पाको यो पहिलो गीति कोशेली हो ।एल्बम ‘दुई नयन’ को राजधानीमा...
मरुभूमिमा सत्याकृतको जिन्दगी
काठमाडौं । आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नयाँ गीत ‘जिन्दगी’को भिडियो सार्वजनिक गरेको छ । रिलिज गीतको भिडियो दुबईको मरुभूमि र समुन्द्री किनारमा...
तीन वर्षपछि लण्डनमा पुनः नेपथ्य
काठमाडौ । पाँच वर्ष अघि लण्डनको विम्बले एरेना र तीन वर्ष अघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा सुनिएको सांगीतिक व्याण्ड नेपथ्य पुनः ओ टु एकेडेमीमा गुञ्जिने भएको...
सम्मानसँगै गुञ्जिए शिव–बद्री
पर्वत । अनलाइन पत्रिका ’सूचना केन्द्र डटकम’ को पाँचौ वार्षिकोत्सवको अवसरमा पर्वतको कुश्मामा आयोजित कार्यक्रममा गायकद्वय शिव परियार र बद्री पंगेनी सम्मान...
रुपाको सांगीतिक हिम्मत भाकी छोरी
काठमाडौं । बुटवलकी गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । कलाकार हरिवंश आचार्यसहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी...
फ्राइडे नाइट तताउँदै धिरज–टिका
काठमाडौं । आगामी भदौ ८ गते राजधानीमा हुने ‘फ्राइडे नाइट विथ कलाकार’मा गायक धिरज राई र गायिका टिका प्रसाईलगायत करिब आधा दर्जन गायकगायिकाले दर्शक नचाउने भएका छन्...
गाजलुले राम्री हुँदै अमृता
काठमाडौं । गायिका अमृता लुङ्गेली मगरले तीजको गीत ‘राम्री हुनी गाजलुले हो’ दर्शकमाझ ल्याएकी छन् । गीतमा शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीत छ । गायिका...
लताको स्टुडियोमा राजेशपायलको दर्शन नमस्ते ४
काठमाडौं । भर्सटायल गायक राजेशपायल राई एल्बम ‘दर्शन नमस्ते’को चौथो सिक्वेल ‘दर्शन नमस्ते ४’का गीत रेकर्ड गर्न भारतको मुम्बई उडेका छन् । उनको करियरको सबैभन्दा...
जगतमर्दनको म पतझड तिमी मधुमास
काठमाडौं । गायक जगतमर्दन थापाको चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिक भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र गीतकार फिल्म निर्देशक चेतन कार्कीले एल्बम...
संजिताको सांगीतिक ‘मेरो गजल तिम्रो लागि’
काठमाडौँ । दशक अघिदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘मेरो गजल तिम्रो लागि’ मंगलबार सार्वजनिक भएको छ । डा.कृष्णहरि बराल, उन्नति बोहरा...
निर्देशक किशोरलाई चार लाख सहयोग
काठमाडौं । दुवै मृगौलामा खराबी आएपछि अस्वस्थ रहेका फिल्म निर्देशक किशोर रानालाई उपचारार्थ ४ लाख ५ हजार ५ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ । किशोर राना...
तीजलाई स्वरुपाको मिठो सम्झना
काठमाडौं । गायिका स्वरुपा रसाइलीको स्वरमा रहेको नयाँ तीज गीत ‘मिठो सम्झना’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा पत्रकार तथा गीतकार...



