Tag - Pradip Khadka

जसिता फकाउन प्रदिपको संगीत सहारा

काठमाडौं । गत असोज ११ गतेबाट फ्लोरमा गएको फिल्म ‘लभ स्टेसन’को सुटिङस्थलबाट निर्माण युनिटले दुई तस्बिर सार्वजनिक गरेको छ । दार्जिलिङमा छायांकनरत यो फिल्मको दुई...

‘लभ स्टेसनलाई प्रदीप र जसिता सुहाउँदिला जोडी’

काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको रोमान्सलाई प्रस्तुत गरिने फिल्म ‘लभ स्टेसन’को मुहुर्त गरिएको छ । फिल्मको सोमबार विहान पशुपति मन्दिरमा...

रोजलाई पहिलो साता २ करोड ७६ लाख

काठमाडौं । नायक प्रदिप खड्कालाई फरक लुक्समा प्रस्तुत गरिएको फिल्म ‘रोज’ले पहिलो साता दुई करोड ७६ लाखको व्यापार गरेको छ । मुलुकका झण्डै साढे तीन दर्जन फिल्म...

दार्जिलिङमा रोमान्स गर्दै लभ स्टेसनका प्रदीप–जसिता

काठमाडौं । फिल्म ‘लिलीबिली’मा दर्शकले रुचाएको प्रदीप खड्का र जसिता गुरुङले दार्जिलिङको सुन्दर लोकेशनमा रोमान्स गर्ने भएका छन् । निर्देशक उज्जवल घिमिरेको...

एकसाथ ९५ हलमा प्रदीपको रोज

काठमाडौं । लभरब्वाईका रुपमा चिनिएका नायक प्रदिप खड्कालाई फरक चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘रोज’ शुक्रबारबाट एकसाथ ९५ हलमा प्रदर्शन हुने भएको छ । प्रेमकथामा...

पूर्वका युवतीलाई रोजका प्रदीपको गुलाब

धरान । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रोज’को प्रमोसनका लागि देश दौडाहामा परेका नायक प्रदिप खड्काले इटहरी र धरानका युवतीलाई प्रेमको प्रतिक गुलाब...

राम्रा फिल्ममा निःशुल्क अभिनय गर्ने प्रदिपको घोषणा

पोखरा । फिल्म ‘रोज’को प्रमोसनका लागि पोखरा पुगेका नायक प्रदिप खड्काले स्थानीय पत्रकारसँग राम्रो फिल्ममा निःशुल्क अभिनय गर्ने घोषणा गरेका छन् । पछिल्लो समय...

प्रदिपलाई आजीवन कारावास सजाय !

काठमाडौं । नेपाली फिल्मका अहिलेका हटकेक नायक प्रदिप खड्कालाई अदालतले आजीवन कारावासको सजायको आदेश दिएको छ । एक युवतीको हत्याको आरोपमा उनलाई अदालतले जेल सजाय...

आठ सहरमा प्रदिपको रोज व्यस्तता

काठमाडौं । फिल्म ‘रोज’को रिलिज मिति नजिकिँदै गएपछि फिल्म निर्माण टोलीले प्रमोसनको अभियानलाई तिब्रता दिएको छ । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म आठ सहर...

प्रदिपको रोजी अब रोज

काठमाडौं । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ बस्ने गोविन्द महर्जन र उनकी...

चार लुक्समा रोजीका प्रदिप

काठमाडौं । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म ‘रोजी’ नायक प्रदिप खड्काका कारण चर्चामा छ । उनले फिल्मका लागि बदलेको गेटअपले पनि फिल्म कस्तो बनेको होला भन्ने...

प्रदिप भन्छन्,‘मेरा लागि रोजी अलग जनरा’

काठमाडौं । फिल्म ‘प्रेमगीत’बाट उदाएका युवा स्टार प्रदिप खड्का आगामी भदौ २२ गतेदेखि फिल्म ‘रोजी’मार्फत दर्शकमाझ आउँदैछन् । प्रेमकथाका फिल्ममा रुचाइएका प्रदिपका...

रोजी म्युजिकल्ली विजेतालाई एक लाख

काठमाडौं । फिल्म प्रमोसनका लागि निर्माताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । फिल्म ‘रोजी’ले आफ्नो गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतियोगिता आयोजना गरेको छ । ...

टर्कीमा प्रदिप र मिरुनाका फूलका कुरा

काठमाडौं । भदौ २२ गते रिलिजको तयारीमा रहेको फिल्म ‘रोजी’को पहिलो गीत ‘फूल हैन’ सार्वजनिक भएको छ । खड्का र मिरुना मगर फिचर्ड गीतलाई टर्कीका पर्यटकीय थलो...

प्रदीप–जसिताको प्रेमलाई ४ करोड !

काठमाडौं । गत चैत ३० बाट रिलिज फिल्म ‘लिली बिली’ले मंगलबारसम्म ४ करोड ५ हजारको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ । फिल्मका निर्माता तथा वितरक गोविन्द...

प्रदिप भन्छन्ः ‘प्रेमगीतको ट्यागलाई लिलिबिलीले हटाउनेछ’

काठमाडौं । आगामी चैत ३० गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘लिलिबिली’को टोली यतिबेला देश दौडाहामा छ । आइतबार काठमाडौंमा गीत सार्वजनिक गर्नासाथा फिल्मका निर्देशक...